आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै

काठमाडौं – निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य आजदेखि पुनः सुरु गरेको छ । आयोगले गत मङ्सिर ६ गतेदेखि उक्त कार्यक्रम...

भक्तपुरमा ‘स्विप अपरेसन’, एकैदिन ६० जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुर ले ‘स्विप अपरेसन’ सञ्चालन गर्दै हिजो एकैदिन ६० जनालाई पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का का अनुसार...

नर्स तथा स्वास्थ्यकर्मीलाई न्यूनतम तलब दिन निजी अस्पताललाई सरकारको निर्देशन

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गत नीति, योजना तथा...

भोलिदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक पुनः सञ्चालन

काठमाडौं । निर्वाचन आयोग ले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ । आयोगको चैत १८ गते बसेको बैठकले उक्त कार्यक्रम पुनः सुरु गर्ने निर्णय...

कलाकार सागर लम्साल बले’ प्रहरी नियन्त्रणमा

काठमाडौं – सागर लम्साल ‘बले’ लाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं प्रहरीका एसपी पवन भट्टराईले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले सामाजिक सञ्जाल...

प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’, एकैरातमा १८ जना पक्राउ

काठमाडौं – काठमाडौंका विभिन्न स्थानमा गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली परिचालन गरी...

काठमाडौंका यी स्थानमा आज ४ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज केही समयका लागि बिजुली कटौती गर्ने जनाएको छ। प्राधिकरणका अनुसार जीर्ण अवस्थामा रहेका विद्युत् पोल परिवर्तन गर्ने कार्यका लागि बानेश्वर वितरण...

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

काठमाडौं । शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेको हो। विभागका एक अधिकारीका अनुसार उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी...

मध्यपूर्व संकटबीच नेपाली उद्धारका लागि विशेष उडान सुरु

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव र असुरक्षित बन्दै गएको अवस्थालाई ध्यानमा राख्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धारका लागि विशेष उडान सुरु गरेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा...

खाडीबाट नेपालीको उद्धारका लागि विशेष उडान, तीन दिनमा चार उडान हुने

काठमाडौँ – परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपाली नागरिकहरूको उद्धारका लागि विशेष उडान सञ्चालन गर्ने भएको छ। मन्त्रालयका अनुसार नेपाल एयरलाइन्समार्फत आजदेखि तीन दिनसम्म चार वटा विशेष उडान सञ्चालन गरिनेछ।...

नेपाल प्रहरीमा ४०० भन्दा बढी प्राविधिक पदमा भर्ना खुला

काठमाडौँ – नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खुलाएको छ। प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक तथा प्रहरी जवान पदहरूमा आवेदन...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल प्रतिलिटर दुई सय नाघ्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाइएको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको कारण देखाउँदै...