रारा तालको किनारको होटलमा आगलागी, चार भवन जलेर नष्ट

मुगु । मुगुको रारा तालको किनारमा अवस्थित एक होटलमा गए राति आगलागी हुँदा चार वटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्‍याएको...

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन एवं पूजाआराधना

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन्  । महाशिवरात्रि २०८१ का अवसरमा राष्ट्रपति पौडेलले बुधबार अपरान्ह पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका...

एमाले नेता केशब बडाललाई पत्नी शोक

काठमाडौं । नेकपा एमालेका नेता केशब बडाललाई पत्नी शोक परेको छ । बडालकी पत्नी शान्ति बडालको गएराति निधन भएको हो । बडालको निधनप्रति एमाले नेताहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका...

१८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

सुर्खेत, १४ फागुन । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ निवासी १८ वर्षीय रोशन पोख्रेललाई रक्त क्यान्सर  पुष्टि भएको छ । उनी हाल कक्षा १२ मा अध्ययनरत छन् । रोशनकाे बानेश्वरस्थित सिभिल अस्पतालको बेड नम्बर २३१...

आज सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुदै

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली...

आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै

काठमाडौँ । भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा...

आजको मौसमः दुई प्रदेशमा बर्षा र पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक देखि...

नेशनल प्याब्सनको ८औं राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन देशव्यापी समर्थन

काठमाडौं, फागुन १४ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (N-PABSAN) को ८औं राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन विभिन्न जिल्ला तथा नगर समितिहरूले संगठित रूपमा समर्थन जनाएका छन्। सुवास न्यौपानेको...

त्रिवि विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन, निष्पक्ष निर्वाचनका लागि आह्वान

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा आउँदो २०८१ चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि ११ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। समितिको निर्वाचन...

कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक स्पष्टीकरण सोधेको छ । मङ्गलवार सोधिएको स्पष्टीकरणमा कुलमानलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ । यस पटक...

इश्वर गुरुङ्गको नमस्ते ब्याण्डले ३६औँ वार्षिकोत्सव मनाउदै, एलओडि क्लवमा विशेष कार्यक्रम गर्ने

काठमाडौ । नमस्ते सांस्कृति संगीत प्रशिक्षण केन्द्रले नमस्ते ब्याण्डको ३६औँ वार्षिकोत्सव तथा अठारौँ महाशिवरात्री वर्ल्ड म्यूजिक फेस्टिभल २०२५ आयोजना गर्ने भएको छ । काठमाडौँको प्रसिद्ध एलओडी क्लबमा बुधबार आयोजना हुने...

चैत ५ पछि नेपाल प्रहरीको आइजिपी को?

काठमाडौं – आगामी चैत ५ गते नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर अवकाशमा जाँदैछन्। उनी जाँदैगर्दा पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू पनि अवकाशमा जान्छन्। उनीहरू हुन् –...