चेक रिपब्लिक पठाइदिने भन्दै ठगेको आरोपमा दमकका डाइमन्ड सम्बाहाम्फे पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका-५ घर भई हाल काठमाडौं-७ बस्ने २७...

प्रकृति लम्सालको शव ल्याएपछि राती नै गरियो अन्तिम संस्कार

रुपन्देही- भारतको ओडिसा भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ । हिजो साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानिय स्वर्गद्वारीघाटमा...

आजको मौसम : सुदूरपश्चिम लगायत देशभर वर्षाको सम्भावना !

काठमाडौं – आज देशैभर मौसम बदली भएको छ । तराई- मधेशका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आगामी २४ घण्टाका लागि देशका ६ वटा प्रदेशमा वर्षा र हिमपातको...

प्रकृति लम्साल मृत्यु प्रकरण : उडिसाबाट जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किए

काठमाडौं – उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन्। बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा अध्ययनरत् विद्यार्थीहरूले निष्पक्ष...

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौँ- आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति...

मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

काठमाडौं – धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो। हिँड्दा शरीरको हरेक अङ्गलाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले...

काठमाडौंको त्रिपुरेश्वरमा शंकास्पद वस्तु फेला

काठमाडौँ – काठमाडौंको त्रिपुरेश्वरमा शंकास्पद वस्तु फेला परेको छ। मंगलबार राति करिब साढे ७ बजे त्रिपुरेश्वरको सडक पेटीमा शंकास्पद वस्तु फेला परेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार...

फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्दै स्वरोजगार लघुवित्त

काठमाडौँ – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको...

सडक दुर्घटनाः छ महिनामा १२ सय ३३ जनाको निधन

काठमाडौँ- चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण...

नखानुहोस् यी चार कुरा, नत्र हृदयाघातको खतरा रहन्छ

काठमाडौं – खानाले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । तर, नराम्रो खाने कुराले भने अनेक रोग बढाउँछ । धेरै अनुसन्धानले खराब खानपानका कारण दीर्घकालीन रोगहरू तीव्र गतिमा बढिरहेको देखाएको...

सशष्त्र प्रहरीका ७ जवान ठग्ने सिन्धुपाल्चोकका सापकोटा पक्राउ

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालको युएन मिसनमा पठाइ दिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरुलाई...

धुम्रपान नगर्नेमा पनि बढदै छ फोक्सोको क्यान्सरः रिपाेर्ट

काठमाडौं – विश्वभर फोक्सोको क्यान्सरको जोखिम तीव्र गतिमा बढिरहेको छ । यो रोगले धुम्रपान गर्नेलाई बढी असर गरिरहेको छ तर सबैभन्दा ठूलो चिन्ता भनेको ध्रुमपान नछोएका मानिसहरूमा पनि देखिन थालेको...