काठमाडौं – नवौं अर्किड कप जुनियर फुटबल प्रतियोगिता शानदार रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बेस्ट ग्रुप भिजन ले हिलारी स्कुल लाई पराजित गर्दै उपाधि हात...
जनकपुरधाम – भारतको उत्तर प्रदेशको प्रयागराजस्थित कुम्भ स्नान गरेर फर्किएका चार नेपालीको गाडी दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनमा परेर ६ नेपाली गम्भीर घाइते भएका छन् ।...
दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका–४ स्थित तपोवन खेल मैदानमा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो।...
कञ्चनपुर, शुक्लाफाँटा – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ भमरभोजमा आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक डेमो प्रदर्शन गरिएको छ। शुक्लाफाँटा नगरपालिका विपद् व्यवस्थापन शाखाको आयोजनामा तथा सशस्त्र प्रहरी बल ३५ नम्बर हेक्वा...
दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ ऐरपाली खोलामा चितुवा पासोमा परेको छ। शुक्रबार दिउँसो ३ बजेको समयमा स्थानीयले थापेको पासोमा चितुवा परेको हो। तर, खबर गरिए पनि अहिलेसम्म...
काठमाडौं – काठमाडौं महानगरपालिका-१३ पुरानो कालिमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ गंगाजमुना गाउँपालिका-५ का ५५ वर्षीय साने गुरुङ रहेका छन्। निर्माणाधीन पिच सडक...
धनगढी । अछाममा अटोरिक्साको ठक्करबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु भएको छ। साँफेबगर नगरपालिका–७ रिडिकोटकी ५५ वर्षीया जनक शाहको वयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।...
काठमाडौं – गृह मन्त्रालयले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा आन्दोलनरत् ‘नो केबलकार’ समूहलाई वार्तामा आउन पुन: आह्वान गरेको छ। गृह मन्त्रालयले गठन गरेको वार्ता समितिका संयोजक सह-सचिव प्रेमप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति...
झलारी, कञ्चनपुर – कृष्ण माध्यमिक विद्यालय सिमलफाँटाले बुधबार आफ्नो चार कोठे पक्की भवनको शिलान्यास सम्पन्न गरेको छ। शिलान्यास कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउँदै भवनको...
काठमाडौं, ८ फागुन । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । उनी आइतबार कलेजको...
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १५ ले फागुन १० गतेदेखि १७ गतेसम्म आयोजना गर्ने भएको छ । ‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम...
बैतडी । बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको बुधवार भिरबाट लडेर मृत्यु भएको छ। दार्चुलाको शैलशिखर...