कांग्रेसको निष्कर्ष- सरकार संसदबाट भाग्यो

काठमाडौं – नेपाली कांग्रेसले सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना गरेको छ । आइतबार बिहान संसदीय दलको बैठकले सरकार जनताका...

काठमाडौँ महानगरका सार्वजनिक पर्खालहरुमा भित्ते चित्र

काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्र चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम थालेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरुमा कलात्मक चित्र लेखनको थालिएको हो । यसका लागि ०८०...

चौथो छक्का हानेपछि ६ छक्का हान्छु जस्तो लागेको थियो- दिपेन्द्र

काठमाडौँ – एकै ओभरमा ६ छक्का प्रहार गरेका दिपेन्द्र सिंह ऐरी कतारविरुद्धको खेलको प्लेयर अफ द म्याच बनेका छन् । २१ बलमा अविजित ६४ रन बनाएका दिपेन्द्रले यस खेलमा २...

काठमाडौँको कोटेश्वरमा स्कुटर दुर्घटनामा हुँदा पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु

काठमाडौँ –  काठमाडौँमा आज भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प...

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ – नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । नेपालले...

मधेशका वन क्षेत्रमा जताततै डढेलो, नियन्त्रणका निम्ती प्रभावकारी पहल भएन

सुरुची भण्डारी, बारा (न्यूज कारखाना) – मधेशको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट मधेश प्रदेशका स–साना बिरुवा नष्ट हुन थालेका छन् भने पूर्वपश्चिम राजमार्गमा समेत डढेलोका कारण यत्रा...

आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु

काठमाडौं – आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । देश विदेशमा रहनुहुने नेपालीहरुले आजको दिनलाइ नयाँ वर्ष प्रारम्भ भएको उपलक्ष्यमा हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका...

आज देखी दरबारमार्ग र ठमेल २४ सैं घन्टा खुल्ला

काठमाडौं – आज देखी काठमाडौं महानगरपालिका भित्रका दरबारमार्ग र ठमेल क्षेत्र २४ सैं घन्टा खुल्ला हुने भएको छ । उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेका अनुसार २०८१ बैशाख १ गते देखी...

२०८१ सालको वार्षिक राशिफल, यी राशी रहनेछन् भाग्यशाली !!!

श्री गणेशाय नमः यस बर्ष श्री शालिवाहनीय शाके १९४६, ईश्वी संवत २०२४, २०२५, नेपाल संवत ११४४, ११४५ विक्रम संवत २०८१ साल राजा मंगल, मन्त्री शनी, कालयुक्त नामक संवत्सर रहेको छ...

सामान्य प्रशासन मन्त्रालयको सचिवमा मुकुन्द प्रसाद निरौला

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी मुकुन्द प्रसाद निरौलाले पाएका छन् । शुक्रबारको मन्त्रिपरिषदको बैठकले निरौलालाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो । हाल विनोद...

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको...

नाउपा सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरी पार्टीबाट निलम्बित

कैलाली – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई...