आफ्नो जिम्मेवारीबाट पन्छिएर सरकारी कर्मचारीहरुले आन्दोलन गर्न मिल्छ र ?

सरकारले बनाएको ऐन, कानून सरकारी कर्मचारी नै मान्दैनन् । उनीहरु आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्छन् । कार्यालयको सामान चोरेर लैजानु, भ्रष्टाचार गर्नु तथा घुस खानु, सरकारी गाडीको दुरुपयोग गर्नु, कहिल्यै कार्यालय...

रक्त चन्दन जस्तो देखिने काठसहित आठ जना पक्राउ

कपिलवस्तु, बुद्धभूमी नगरपालिका–१ पत्थरकोटबाट रक्त चन्दन जस्तो देखिने काठ करिब ६ सय ५३ केजी १ सय ८८ ग्रामसहित शिवराज नगरपालिका–३ बस्ने २६ वर्षीय टिकाराम पाण्डे र अर्घाखाँची पाणिनी गाउँपालिका–७ पोखेडाँडा...

२० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको    छ  । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित पाँचौ समूह...

विश्व कीर्तिमान राखेका पुलिस क्लव क्रिकेटका कप्तान दिपन्द्र सिंह ऐरीलाई महानिरीक्षकको बधाई

काठमाडौं, नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरीले मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औं एशियन गेम्समा टी-२० क्रिकेटतर्फ विश्व रेकर्ड कायम गर्न सफल भएका छन् । सन्...

एसियाली खेलको क्रिकेटमा नेपालले भारतसँग खेल्ने

हान्झाउ – एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । समूह चरणमा नेपालले मंगोलिया...

बैतडीको एक होटलमा पुरुषको शव फेला

बैतडी – बैतडीको एक होटलमा पुरुषको शव फेला परेको छ। बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामीको शव झुलाघाट स्थित एक होलटमा फेला परेको हो। गए राति...

काठमाडौँबाट पोखरा गएका यति र श्री का विमान अवतरण नगरी काठमाडौँ किन फर्किए ?

काठमाडौं – पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् । त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् । आज बिहान यति एयरलाइन्स...

स्थानीय तहका कर्मचारी पनि आन्दोलनमा, के हुन् उनीहरुका माग ?

काठमाडौँ – आफ्ना माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दै स्थानीय तहका कर्मचारीले दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। काठमाडौंको माइतीघरमा धर्ना दिनेदेखि देशभरका सबै स्थानीय तहमा...

एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङको उम्मेदवारी घोषणा

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा उम्मेदवारी...

पोखरबाट सुर्खेत तर्फ गइरहेको बस दाङमा दुर्घटना !

दाङ – दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको...

नेपालमा मनसुन फेरि सक्रिय, एक सातापछि बाहिरिने

काठमाडौँ – नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोबर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको...

शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने

काठमाडौं – विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त...