काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ। तिब्बतको सिगात्से केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए। शनिवार दिउँसो २...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिप मेलामा अटोमोबाइल्स सिप सिकेका प्रशिक्षार्थीहरुलाई ‘अन द जब ट्रेनिङ्’ मा पठाउन व्यक्तित्व विकास कार्यशाला सञ्चालन गरेको छ । राष्ट्रिय सभा गृहमा कार्यशाला सञ्चालन गरिएको हो...
शनिवार दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। घरमा बसेका मानिसहरू अचानकको कम्पनले तर्सिएका छन्। उपत्यकाका विभिन्न स्थानहरूमा केही समयका लागि मानिसहरू घरबाहिर निस्केका थिए। हालसम्म कुनै ठूलो क्षति...
रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटको घुमुवा हुँ भन्दै किसानसँग पैसा मागिरहेका एक जना नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन्। नक्कली प्रहरीको रुपमा पक्राउ पर्नेमा गरुडा नगरपालिका-८ बिर्तागाउँका ४४ वर्षीय सदरे आलम...
डोटी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले...
दार्चुला – फागुन १९ गते मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका शिक्षक केशव दत्त जोशीको उपचारका लागि सहयोग संकलन अभियान सञ्चालन गरिएको छ। शैल्यशिखर नगरपालिका–७, देवथली निवासी तथा श्री मालिकार्जुन...
रोशन पोखरेल काठमाडौं । भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन अधिकारी र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा संगठित रूपमा मानव तस्करी भइरहेको खुलासा भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानका...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मणिका (मुड्का) धाममा आज भव्य मेला लाग्दैछ। हजारौं भक्तजन वैजनाथ सिद्धनाथ बाबाको दर्शन गर्न बिहानैदेखि मन्दिर क्षेत्रमा भेला भइरहेका छन्। यसैबीच,...
काठमाडौँ – काठमाडौंका विभिन्न स्थानमा शनिबार चारदेखि पाँच घन्टासम्म विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुइटा फिडर र रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गतका...
काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा...
काठमाडौं – म्याग्दीमा भूकम्प गएको छ । आज बिहान सवा ३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको मुरी क्षेत्रलाई...
काठमाडौँ – आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । हरेक बर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै आएको छ । अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने,...