आजदेखि अनलाइन कक्षा बन्द

काठमाडौं – आफ्ना मागको कार्यान्वयनमा सरकारका तर्फबाट कुनै चासो नदिएको भन्दै निजी शैक्षिक संस्थाका सञ्चालकहरूले बिहीबारदेखि शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द गर्ने घोषणा गरेका छन् । यसबाट विगत तीन महिनादेखि...

कोरोनाका कारण दाजुभाइकाे मृत्यु

वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बुधबार रौतहटका ३६ वर्षीय युवकको मृत्यु भएको छ । उनका भाइको भारतको बैंग्लोरमा कोरोनाबाटै मृत्यु भएको थियो । बेंग्लोरमा सँगै बस्दै आएका भाइको...

रिक्त दुई एआईजी पदमा डीआईजीद्वय शाही र कार्की सिफारिस

काठमाडौँ — सरकारले रिक्त दुई एआईजी पदमा डीआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्‍न कार्कीलाई सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बढुवा समितिले शाही र कार्कीलाई एआईजीमा सिफारिस...

गएराती भोटेकोसीमा गएको पहिरोले २ घर बगायो, ५ जना बेपत्ता

सुशिल सुवेदी, सिन्धुपाल्चोक गएराती अविरल बर्षाका कारण पहिरो आउदा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टिको माथिल्लो भेगमा दुई घर बगेको छ, भने ५ जना बेपत्ता भएका छन । राती १ ३०...

बलात्कार आरोप लागेका सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारीलाई निलम्बन गर्न गृहमा पत्र

काठमाडौँ — दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा कार्यरत सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारीलाई निलम्बन गर्न सशस्त्र प्रहरी मुख्यालयले गृहमा पत्र पठाएको छ । एसएसपी अधिकारी विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय...

आजकाे राशिफल : साउन ०१ गते बिहीबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन ०१ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...

नेपालीहरुसँग अनधिकृत रूपमा हवाइ भाडा बढी लिइएकाे पाइएमा कारबाही गर्ने दूतावासकाे चेतावनी

नेपाली दूतावास युएईले कोभिड–१९ का कारण समस्यामा परी बिभिन्न एयरलाइन्समार्फत चार्टर्ड उडानबाट स्वदेश फर्किन लागेका र फर्किएका नेपालीहरुलाई तोकिएभन्दा बढी हवाई भाडा लिइएको प्रमाण फेला परेमा कानूनी कारबाही गर्ने बताएको...

एक महिनामा मुलुकभर पहिरोमा परी ९७ जनाले ज्यान गुमाए, ४३ जना बेपत्ता

काठमाडाैँ – मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...

नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत स्थानीय तहका जनप्रतिनिधिले दुई लाखसम्म भत्ता लिएकाे खुलासा

काठमाण्डौ – बजेट पारित, नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत स्थानीय तहका जनप्रतिनिधिले दुई लाख रुपैयाँसम्म भत्ता लिने गरेको खुलासा भएकाे छ । महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ प्रतिवेदनअनुसार...

आफ्नै छोरी र आमालाई बलात्कार गर्ने पक्राउ

बैतडी – बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावाट आफ्नै ११ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४५ बर्षीय बुवालाई पक्राउ गरिएको...

एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा बिहिबारबाट शुल्क लाग्ने !!

काठमाडौँ – भोलि बिहीबारदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि बैंकहरुले नै यो शुल्क निर्धारण गर्न...

बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी प्रहरीकाे नियन्त्रणमा

बलात्कार आरोप लागेका सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीलाई एक महिलाले आफूमाथि बलात्कारको...