पुर्वसचिव उपाध्यायलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठामाडौँको आदेश

काठमाडौं – साइबर क्राइम अभियोगमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । सोमबार अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले उपाध्यायलाई २५ हजार धरौटीमा...

नेपाल ईन्जिनियर्स एशोसिएशनको निरन्तर प्रयास पछि सरकारले स्टाफ कलेज स्थापनाको कार्य अगाडि बढायो

काठमाडौँ – नेपाल सरकारले इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको कार्य अगाडि बढाएको छ । नेपाल ईन्जिनियर्स एशोसिएशनको निरन्तर प्रयास पछि सरकारले इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको कार्य अगाडि बढाएको हो । सरकारले...

रुकुममा १० दिनमै निर्माण भयो ८ कोठे अस्पाताल

काठमाडौं – रुकुमको आठबिसकोट नगरपालिकामा सबै सुविधासहितको ८ कोठाको अस्पताल निर्माण भएको छ । उक्त अस्पताल निर्माण गर्न जम्मा १० दिन लागेको हो । श्रम सहकारीले निर्माण गरेको उक्त अस्पताल...

सरकारले दक्षिण कोरियामा कामदार पठाउने बाटो खोल्यो

काठमाडौं – सरकारले इपिएसअन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानका लागि अनुमति दिने निर्णय गरेको सरकारका...

कोरोनाबाट विश्वका विभिन्न देशमा ५० जना नेपालीकाे मृत्यु, १९ सय ८३ संक्रमित

काठमाडौं – विश्वभर फैलिएको कोभिड १९ को महामारीबाट विश्वका विभिन्न मुलुकमा बसोवास गरिरहेका ५० जना नेपालीहरुको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार आइतबारसम्म विश्वभर १ हजार ९ सय...

अझै केहि दिन देशका विभिन्न ठाउँमा चट्याङ सहित पानी पर्ने

काठमाण्डौ – अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पूर्वमा बनेको न्यूनचापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा...

विराटनगरबाट आएका ७ वटा गाडी नागढुंगामा रोकिए, सोधपुछ गर्दै प्रहरी

काठमाडौं – काठमाडौंका बासिन्दालाई लिएर आउँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएका छन् । विराटनगर महानगरपालिकाले विराटनगरमा अलपत्र परेका १६० जनालाई राखेर पठाएका सात वटा बस माकाठमाडौं प्रवेश गर्ने मुख्य नाका...

नेपालमा कोरोनाः संक्रमितको संख्या ५२ पुग्यो, १६ जना उपचारपछि निको भए

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । उपचारपछि निको भएर १६ जना घर फर्किएका छन् । बाँकीको बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको...

‘अर्थतन्त्रको सुक्ष्म अध्ययन’

काठमाडौँ – कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न लागू गरिएको बन्दाबन्दीले अर्थतन्त्रमा पारेको प्रभाव राष्ट्र बैङ्कले सूक्ष्म ढङ्कले अध्ययन गरिरहेको बताएको छ । राष्ट्र बैङ्क स्थापनाको ६४औँ वर्ष पूरा गरी ६५औँ...

भारतीय पक्षले अनुमित नदिदा नेपालीहरुलाई स्वदेश फर्काउन समस्या, अझै एक हप्ता लाग्ने

दार्चुला – रोजगारीका लागि भारत गएकाहरू लकडाउनपछि स्वदेश फर्कन खोज्दा सीमाक्षेत्रमा रोकिएका नेपालीलाई स्वदेश फर्काउन अझै एक हप्ताको समय लाग्ने भएको छ । दार्चुला, बैतडी, बझाङलगायतका जिल्लाका एक महिनादेखि धार्चुलास्थित...

विरगञ्जबाट डिस्चार्ज गरिएका तीन जना भारतीय मुस्लिम आयोगको जिम्मामा

वीरगञ्ज – वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड(१९) का थप ४ जना संक्रमित निको भएर आईतबार घर फर्किएका छन् । वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत तीन जना भारतीय...

‘लकडाउन’ अन्त्य भएकाे दुई साता पछि एसईई संचालन गर्ने तयारी

काठमाडौँ – शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ ।...