आज पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाण्डौ – आइतबार पहाडी क्षेत्रको एक÷दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली भइ एकरदुई ठाउँमा पानी...

सल्यानमा युवतीको घाटी रेटेर हत्या, अभियुक्त अझै पत्ता लागेन

सल्यान – सल्यानको त्रिवेणी गाउँपालिका– १ तल्लो काभ्राकी एक किशोरीको घाँटी रेटेर हत्या भएको थियो । करिब १७ वर्षीया कविता बोहराको गत शुक्रबार घर नजिकै हत्या भएको थियो तर दिन...

भारतकाे सीमा मिच्नेकाम कहिले सम्म ? महाकालीवारि सडक खन्दासमेत नेपाल माैन

दार्चुलाको ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ । भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक...

प्रदेश २ सरकार स्थापनाको दुई वर्ष पूरा : ‘बेटी पढाउ बेटी बचाउ’ अभियान मै उपलब्धि सिमित

प्रदेशको स्थायी राजधानी र नामाकरणमा सहमति जुटाउन नसकेको प्रदेश २ सरकारले स्थापनाको दुई वर्ष पूरा गरेको छ । प्रदेश सरकारले दुई वर्षको अवधिमा मात्र २३ वटा कानून निर्माण गर्न सफल...

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनालाई भक्तपुरकाे खरिपाटी ल्याइयाे

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनालाई भक्तपुरकाे खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा ल्याइएको छ । बिहान करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि...

वुहानबाट १७५ नेपाली बोकेर उड्यो जहाज, १० जना चीनमै राेकिए 

काठमाडौं : चीनको वुहान अन्तराष्ट्रिय विमानस्थलबाट १७५ नेपाली बोकेर नेपाल एयरलायन्सको जहाज उडेको छ। कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान प्रान्तको आसपासबाट वुहान अन्तराष्ट्रिय विमानस्थलमा जम्मा भएका १८५ नेपालीमध्ये १० जना...

वुहानमा रहेका नेपाली लिन वाइडबडी जहाज चीन उड्यो

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण झेलिरहेकोे चीनको वुहानमा रहेका नेपाली लिन नेपाल वायुसेवा निगमको जहाज चीन उडेको छ । निगमको एअरवस ३००–२४३ वाइडबडी जहाज शनिबार दिउँसो वुहानको लागि उडेको हो...

सिन्धुपाल्चोकमा देखिएको रुघाखोकी र ज्वरो कोरोना नभएको पुष्टि

काठमाण्डौ – सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बागाउँका रुघाखोकी र ज्वरोको संक्रमण फैलिएको बिरामीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । गुम्बा गाउँबाट संकलन गरिएको २५ जना बिरामीको नमुना परीक्षण...

मालिकार्जुन जागरण [जागर] गाथा (झाेडाे र झाेडाेकाे व्याख्या सहित) एकपटक पढेर सेयर गराैँ

दार्चुला जिल्लामा स्थित श्री मालिकार्जुन जागरण संरचनाका दृष्लिे आठ खण्डको छ । प्रथम खण्डको सुरूको लोकपक्षको एक पाउन चौध अक्षरको भए पनि पछि १२/१३ अक्षरका पाउहरू छन् । अधिकांश पक्षहरू...

कुवेतमा मृत्यु भएका नेपालीको आवस्थाबारे जानकारी गराउन सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

कुवेतमा ढिस्कोले पुरिएर मृत्यु तथा घाइते भएका नेपालीको अवस्थाबारे सरकारसँग जानकारी माग गरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा...

चीनमा रहेका एक सय ८५ नेपालीलाई स्वदेश लिन वाइडबडि आज चीन जादै

काठमाडौँ – चीनमा रहेका एक सय ८५ नेपाली लिन आज नेपाल एयरलाइन्सको जहाज चीन जाने भएको छ । कोरोना भाइरसका कारण स्वदेश फर्किन चाहेका नेपाली लिन जहाज चीनको हुबेई प्रान्तको...

नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने

काठमाडौँ – नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल एकदेखि दुई लेन चौडाइ रहेको सडकलाई चारदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो । सडकमा...