पृतनाहरूलाई लकडाउनको विस्तृत कार्ययोजना बनाउन जंगी अड्डाको निर्देशन

काठमाडौँ – नेपाली सेनाको मुख्यालयले कोरोना संक्रमण (कोभिड–१९) फैलिए संभावित परिस्थितको लागि तयार रहन सबै पृतनालाई निर्देशन दिएको छ । सेनाले पूर्वतयारी स्वरूप उपत्यका पृतनासहित सातवटै पृतनालाई यस्तो निर्देशन दिएको...

नेपालमा कोरोना संक्रमित युवती सँगै २ सय ५ जना यात्रु नेपाल आएका थिए

काठमाडौ – मार्च १७ अर्थात् चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी एकजना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि उक्त हवाइ जहाजमा आएका अन्य यात्रुको पनि खोजी सुरु भएको छ...

जो रक्षक उही भक्षक : प्रहरी र पत्रकार नै लुटपाटमा संलग्न

हेटौंडा – मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्‍न ३ जना प्रहरी र एकजना पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर १२...

सबै गाडी र हवाई यातायात तत्काल बन्द गर्न यातायात व्यवसायीको माग

काठमाण्डौ – यातायात व्यवसायी राष्ट्रिय महासङ्घ नेपालले सबै प्रकारका गाडी र हवाई यातायात तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर महासङ्घले...

क्वारेन्टाइनस्थल व्यवस्थापनमा समस्या देखियो : नेपाली सेना

काठमाडौं – सरकारले क्वारेन्टाइनस्थल निर्माण र व्यवस्थापनका विषयमा सुरक्षा निकायहरुसँग जानकारी लिइरहेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बनेको समितिले क्वारेन्टाइनस्थल निर्माणका लागि सुरक्षा निकायहरुसँग...

सर्वसाधरणलाई घरबाहिर ननिस्कन नेपाल प्रहरीको अपिल

काठमाडौं – नेपाल प्रहरीले सर्वसाधारणलाई सकेसम्म घरबाट बाहिर ननिस्कन अपील गरेको छ । कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनगर गर्दै प्रहरीले यस्तो अनुरोध गरेको हो । सरकारले आइतबारदेखि अत्यावश्यक बाहेकको सेवा...

काठमाडौँमा भेटिए कोरोनाका विरामी, सतर्कता अपनाउन सरकारको अपिल

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् । १९...

साढे ५ लाख क्वारेनटाइन निर्माण गर्ने सरकारको तयारी, गाउँपालिकाले ५०० क्वारेनटाइन अनिवार्य बनाउनुपर्ने

काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै देशभर करिब साढे ५ लाख शय्याका सार्वजनिक क्वारेन्टाइन निर्माण गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश...

पटना मेडिकल कलेजमा भर्ना भएका नेपालीलाई कोरोनाको पुष्टि भएको छैन : अस्पताल

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन् । तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज,...

काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने

काठमाण्डौ – सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ । सोमबारदेखि...

बहराइनमा ३ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ — बहराइनमा ३ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनीहरु अलग–अलग कम्पनीमा कार्यरत थिए । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार उनीहरुलाई सरकारले गुणस्तरीय स्वास्थ्य सेवा...

तनहुँमा बस दुर्घटना, एक जनाको मृत्यु

तनहुँ – तनहुँको ब्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहानै बस पल्टिँदा एक युवतीको मृत्यु भएको छ भने १७ जना घाइते भएमा छन् । मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९४०० नम्बरको बस...