नेपालले चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो ९ट्रेडमार्क० मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा...
पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्छन् तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गरेका छन् । उनी मात्र होइन...
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको...
नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना महामारीका कारण भारतसँगको...
वि.सं.२०७७ साल असोज ०५ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...
कैलाली – धनगढीस्थित दिनेश सञ्चारगृहमा भएको घटनासम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासङ्घको टोली आज धनगढी आइपुगेको छ । समाचारका विषयलाई लिएर केही दिनअघि १५र२० जनाको एक समूहले सञ्चारगृहमा प्रवेश...
काठमाडौं- यस बर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पत्रकारद्वय किशोर निरौला तथा टेकबहादुर खड्कालाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको आज बसेको बैठकले उहाँहरुलाई सो पुरस्कार दिने निर्णय गरेको...
कञ्चनपुरको झलारीमा रहेको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहित अध्यक्षको नाममा अख्तियारमा उजुरी परेको छ । शुक्लाफाँटा नगरपालिका-१० मा अवस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्ट,...
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
काठमाडौं – बितेको २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्...
काठमाडौं – कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका...
हरिश चन्द, डडेल्धुरा डडेल्धुराको अमरगढी नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालय समायोजन गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरुप न्यूनतम विद्यार्थी संख्या नपुगेका दुई विद्यालय अन्य विद्यालयमा समायोजन गरेको हो । नगरपालिकाको...