भक्तपुरकी कोरोना संक्रमित महिला वडा नं. ९ की सदस्य

काठमाडौं – भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला वडा नम्बर ९ की सदस्य रहेको खुलेको छ । उनी राहत वितरणलगायतका काममा सक्रिय थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने...

गुल्मीका कोरोना सङ्क्रमित शिक्षकको शव जङ्गलमा अन्त्येष्टि

रुपन्देही – गुल्मीका कोरोना सङ्क्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । उपचारका क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको झण्डै ३१ घण्टापछि मदाने गाउँपालिका ६ पुर्कोट दहका शिक्षकको शव...

खर्च अभावले अस्पतालबाट फर्काइएकी सुत्केरीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका ६ पांठाका एक सुत्केरीको उद्धार गरिएको छ । एक हप्ता अघि सुत्केरी भई अचेत अवस्थामा रहेकी वर्ष ३२ कि गंगा कार्कीलाई शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट...

थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५१६

काठमाडौं – थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९...

यस्तो छ लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

काठमाडौँ – भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँ देखिको नेपाल-भारत सीमा विवाद थप सतहमा...

छाङरुमा बीओपीको भवन निर्माणका लागि सशस्त्र प्रहरीले प्रक्रिया थाल्यो

दार्चुला – दार्चुलाको छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) को भवन निर्माणका लागि सशस्त्र प्रहरीले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपियाँ बजेट विनियोजन गरिदिएपछि सशस्त्र प्रहरी...

बैतडीमा थुनुवा युवकमा कोरोना संक्रमण, जिल्ला प्रहरी कार्यालय सिल

कैलाली – शुक्रबार कोरोना संक्रमण पुष्टि भएका बैतडीका २२ वर्षीया युवक जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेको खुलेको छ । शिवनाथ गाउँपालिका–१ का २२ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको...

बैतडी र डडेल्धुरामा पनि देखियो कोराेना, संक्रमितको संख्या ५०७

काठमाडौं – थप २० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको संख्या ५०७ पुगुेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेल्धुरा र वैतडीमा पनि संक्रमण देखिएको...

दैनिक भारतबाट सयौँ भित्रिँदै : जिल्लामा त्रास बढ्दो

दैलेख – लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो । सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई भारतबाट उद्धार गरी ल्याइएको थियो ।...

बाँकेमा २१ जनाले कोरोना जिते, अस्पतालबाट डिस्चार्ज

बाँके – बाँकेमा २१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत नौ महिला र १२ पुरुष शुक्रबार डिस्चार्ज भएका हुन् । उनीहरु...

कपिलवस्तुका २ जना पत्रकार कोरोना संक्रमित

बुटवल – शुक्रबार संक्रमण पुष्टि भएका कपिलवस्तुका नौ जनामध्ये दुई जना पत्रकार रहेको खुलेको छ । दुईजनामध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका...

बैंक स्टाफ तथा ग्राहकलाई सुरक्षित बनाऔं : डा. रवीन्द्र पाण्डे

हिंजो म काम बिशेषले बैंक गएको थिएँ । हप्तामा १-२ दिन सिमित शाखा सिमित समयको लागि खुल्ने भएकोले बैंकमा ठूलो भीड थियो ।च्यानल गेटभित्र उभिएर पालो अनुसार बोलाउने गार्ड र...