गत २४ घण्टामा ६१३ जना कोरोना संक्रमित

काठमाडौं- नेपालमा आज थप ६१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५५१० जनाको पीसीआर परीक्षणमा ६१३ जनामा संक्रमण पुष्टि भएको हो ।...

संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाइने

देउखुरी । नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेको छ । यसका लागि पहिलो चरणमा प्राक्शास्त्री र संस्कृत भाषा प्रशिक्षणलाई अनलाइन पद्धतिमा लैजाने योजना अघि सारेको छ...

भीरमाहुरीको महबाटै जीविकोपार्जन

भजनी- सुनसरी झुम्काका नीरज रावत १० वर्षदेखि मह काढ्ने र बेच्ने काम गर्दै आउनुभएको छ । उहाँको छ जना परिवारको आम्दानी त्यही मह नै बनेको छ । उहाँ मह बेचेरै वार्षिक...

गुड ह्यान्स नेपाल सँस्थाद्धारा विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण

सुशील सुवेदी, सिन्धुपाल्चोक गुड ह्यान्स नेपाल सँस्था द्धारा विद्यार्थीहरूका लागि न्यानो कपडा वितरण गरिएको छ । दिन प्रतिदिन चिसो बढ्दै गएको अवस्थामा विद्यार्थिहरुलाइ न्यानो बनाउनका लागि टोपि,स्वुटर,मास्क,सेनिटाइजर,डिटोल साबुन लगायत न्यानो...

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुभएको सम्बोधन (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुभएको सम्बोधन (पूर्णपाठ) आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, १. निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनादेशका निम्ति जनता समक्ष जानु पर्ने अवस्था सिर्जना होला भन्ने...

संसद विघटनविरुद्ध १३ वटा रिट दायर

काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ । आइतबार र सोमबार अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको हो । ती...

संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशलाई पनि भाग, प्रधानन्यायाधीशले भागबन्डा खोज्नु बिडम्बनापूर्ण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संवैधानिक निकायमा नियुक्त गरेको तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले पार्टीमा फिर्ता गर्ने प्रतिबद्धता जनाएको भनिएको...

संसद विघटनअघि ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने यी हुन् ९० जना सांसद [नामावली]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु चारघण्टा अघि नै नेकपाका ९० जना सांसदले ओलीविरुद्ध अविश्वास प्रसताव दर्ता गराएका थिए ।  जसको दर्ता नम्बर १ रहेको छ ।...

प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुख तथा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गर्नुभएको छ । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी...

२७० बिघामा लगाएको गाँजा नष्ट

वाग्मती। मकवानपुरका विभिन्न स्थानमा लुकिछिपीरुपमा गरिएको अवैध लागुऔषध गाँजा तथा अफिम खेती नष्ट गर्ने कामलाई प्रहरीले तीव्र गति दिएको छ । मकवानपुरको पहाडी क्षेत्रमा अवैधरुपमा गरिएको २७० बिगाह गाँजा खेती...

प्रधानमन्त्री ओलीले बोलाए आफू पक्षीय नेताहरुको भेला

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन्। ओलीले सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन्। प्रधानमन्त्रीले आफूपक्षीय...

प्रचण्डलाई ओलीको प्रस्ताव : जे भयो भयो, मिलेर चुनावमा जाऔं

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर चुनाव लड्ने प्रस्ताव राखेका छन् । संसदको...