स्वास्थ्य बीमा बोर्डले १८० मेडिकल अधिकृतको विज्ञापन खुलायो

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले पेन्डिङ अवस्थामा रहेका स्वास्थ्य बीमा दाबीहरुको रिभ्यु गर्नका लागि करार सेवामा १८० जना मेडिकल अधिकृत माग गर्दै विज्ञापन आह्वान गरेको छ। बोर्डले उनीहरुलाई ९० दिनका...

काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, चालक घाइते

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाटमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी नुवाकोट ककनी–१ की ३६ वर्षीया सुनिता बलामीको निधन भएको हो। मकवानपुरको चित्लाङबाट...

काठमाडौँमा आज भोटो जात्रा : रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ – वर्षा र समृद्धिका देवता रातो मच्छेन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आज जावलाखेलमा विशेष विधिपूर्वक मनाइँदैछ। यस अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। ललितपुरको जावलाखेलमा आयोजना हुने भोटो जात्रालाई...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

भक्तपुर क्यान्सर अस्पतालको अग्रसरतामा सुर्तीजन्य पदार्थ विरुद्ध र्‍याली र संकल्प कार्यक्रम सम्पन्न

  काठमाडौं – विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन्। यसै सन्दर्भमा भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा शनिबार राजधानीमा सुर्तीजन्य पदार्थ विरुद्ध र्याली, नाटक प्रदर्शन...

बाढीले पूर्वपश्चिम राजमार्ग र कोशी लोकमार्ग अवरुद्ध, झापामा २२ परिवार विस्थापित

विराटनगर — अविरल वर्षासँगै आएको बाढीले निर्माणाधीन पूर्वपश्चिम राजमार्गका विभिन्न भागमा डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ। कोशी लोकमार्गसमेत बाढीको कारण प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक...

लगातारको वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको विभिन्न स्थानमा क्षति

विराटनगर – लगातारको वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको विभिन्न स्थानमा क्षति पुर्‍याउँदा सडक अवरुद्ध भएको छ। आज बिहान करिब ५:३० बजे धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थानमा लेउती खोलामा...

कोशी प्रदेशमा मनसुनी वायुको असर, अन्य प्रदेशको अवस्था के छ?

१७ जेठ, काठमाडौं — हाल देशको पश्चिमी र मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारेको छ भने कोशी प्रदेशमा मनसुनी वायुको असर देखिएको छ। जल तथा मौसम विज्ञान...

दार्चुलाको गोकुलेश्वर अस्पताल सहितका विभिन्न अस्पतालहरु प्रदेशस्तरीय अस्पतालको रूपमा सञ्चालन गरिने

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षदेखि विभिन्न अस्पताललाई स्तरोन्नति गरी प्रदेशस्तरीय अस्पतालको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै डडेल्धुराको जोगबुढा,...

सेनाको मेजर भन्दै ट्याक्सीकै भाडा नतिरेपछि …

काठमाडौं – आफूलाई नेपाली सेनाको मेजर भन्दै ट्याक्सी चालकलाई धाकधम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-७ घर भई हाल भक्तपुर ताथली बस्ने ३८ वर्षीय...

नेता अफताव आलमलाई मस्तिष्कघात, अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताव आलमलाई मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएको छ। आज (बिहीबार) बिहान करिब ९ बजे उनलाई काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी...

आइतबार सार्वजनिक विदा !

काठमाडौं –  सरकारले आगामी आइतबार (१८ जेठ) उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं...