अण्डाको मुल्य घट्यो

चितवन –कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ । शुरुका दिनमा अण्डा बिक्री गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर बिक्री गरेसँगै...

सम्पत्ति शुद्धीकरण विभागले शुलभ अग्रवाललाई तारेखमा छाड्यो

काठमाडौं – शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा...

वैशाख १५ सम्म विकास बजेट २७.९ प्रतिशतमात्र खर्च

काठमाडाैँ – विकास आयोजनाका गतिविधि तीव्र हुने समयमै यसपटक मुलुक बन्दाबन्दी (लकडाउन) मा परेपछि विकास (पुँजीगत) खर्च ५० प्रतिशत पनि नहुने देखिएको छ । नेपालमा विकास आयोजनाहरुमा काम हुने समय...

आज मे १ तारिख अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं – आज मे १ तारिख अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस हो । आजको दिनलाइ अन्तर्रा्ष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिन्छ । तर यसवर्ष कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु प्राय...

जेठ अन्तिम साता एसईई परीक्षा गर्न सिफारिस, सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव

काठमाडौं – विज्ञ सम्मिलित कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । लकडाउन खुलेको ३ सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न सरकारलाई सिफारिस...

पोखराबाट ६९ विदेशी पर्यटकलाई काठमाडौँ ल्याइयो

कास्की – बन्दाबन्दीका कारण पोखरामै रोकिन पुगेका विदेशी पर्यटकलाई पोखराबाट काठमाडौँ पठाइएको छ । कोभिड–१९ का कारण सरकारले पछिल्लो पटक १० दिन बन्दाबन्दीको समय थपेपछि घर जान आत्तिएका विदेशी पर्यटकलाई...

रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

काठमाडौं – रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बताए ।...

आयोजनाको ठेक्का सम्झौता एक वर्षसम्म बढाउने सार्वजनिक खरिद नियमावली स्वीकृत

रासस  काठमाडाैँ – सरकारले कोभिड–१९ का कारण निर्माणमा अवरोध आएका विभिन्न आयोजनाको ठेक्का सम्झौतालाई कार्य प्रगतिका आधारमा एक वर्षसम्म बढाउने सार्वजनिक खरिद नियमावली स्वीकृत गरेको छ । वैशाख १४ गतेको...

दार्चुला–टिंकर सडककाे जिम्मा नेपाली सेनालाई

काठमाडौं – सरकारले दार्चुला–टिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले यो सडकको कूल १३४ किलोमिटर मध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमि (घाँटीबगर–टिंकर) खण्डको ट्रयाक...

नेपालमा हालसम्म कोरोना संक्रमणको ५८ हजार वटा परीक्षण

काठमाडौं – नेपालमा हालसम्म कोरोना संक्रमणको ५८ हजार वटा परीक्षण गरिएको छ । जसमध्ये ४६ हजार ८ सय ६० वटा परीक्षण र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको हो भने प्रयोगशालामा...

विश्वका १ अर्ब ६० करोड श्रमिकको जिविकोपार्जन खतरामा पर्ने ‘आइएलओ’को चेतावनी

काठमाडौं – अन्तर्राष्ट्रिय श्रमिक संगठन(आइएलओ)ले कोभिड–१९ को संक्रमणले विश्वमा अनौपचारिक अर्थव्यवस्थाको करिब एक अर्ब ६० करोड श्रमिकको जिविकोपार्जन खतरामा पर्ने चेतावनी दिएको छ । आइएलओले ‘कोभिड–१९ र कामको विश्व’बारेको तेस्रो...

राजश्व तिर्ने अवधि जेठ २५ सम्मका लागि थपियो

काठमाडौँ – सरकारलाई बुझाउनुपर्ने विभिन्न शिर्षकका राजश्व तिर्ने अवधि जेठ २५ सम्मका लागि बढाइएको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयलाई राजश्व बुझाउनुपर्ने अवधि बढाउन सिफारिस गर्ने...