स्वास्थ्य सामाग्री ल्याउन नेपाल एयरलाइन्सको वाइडबडि चिनको चाङ्सा उड्यो

काठमाडौँ – चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही बेरअघि चाङ्शा उडेको विमानस्थलले जनाएको...

युएईमा २२ जना नेपालीहरुलाई कोरोना संक्रमण

काठमाडौँ – युएईको शारजहमा एकै दिन २२ जना नेपाली महिला कामदारहरुमा कोरोना भाइरस(कोभिड(१९) को संक्रमण भेटिएको छ । शारजहको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड(१९ पोजिटिभ देखिएको...

सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ : रविन श्रेष्ठ

काठमाडाैँ – भनिन्छ सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ, मन भएपछि विदेशमा बसेर पनि नेपालमा सेवा गर्न सकिन्छ भन्ने उदाहरण हुन् रविन श्रेष्ठ । श्रेष्ठ गोरखाको गण्डकी गाउँपालिका,...

शैक्षिक क्षेत्र अस्तव्यस्तः गुमेको केहि छैन

प्रा.डा. अक्क्लदेव मिश्र कोभिड–१९को महामारीका कारणले अहिले अस्तव्यस्त भएका सामाजिक क्षेत्रहरुमा शैक्षिक क्षेत्रपनि चिन्ताजनक अवस्थामा पुगेको छ । नर्सरी देखि दशौँ कक्षा सम्मका विद्यार्थीहरुको पठनपाठन तथा परीक्षाको एकातिर समस्या छ...

आजको मौसमः हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ – शनिबार देशका पहाडी भू–भागका केही स्थानहरुमा र तराईका एक दुई स्थानमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा...

नेपालमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैँ र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ७...

१ करोड ७५ लाख पाठ्यपुस्तक छापिए, जेठ १५ सम्म विद्यार्थीको हातमा पुग्ने

काठमाडौँ – जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका एक करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ । कक्षा १ देखि १० सम्मका यी...

कोरोना भाइरस सम्बन्धि औषधिको क्लिनिकल ट्रायलमा नेपाल पनि सहभागि

काठमाडौं – नोवेल कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी औषधिको क्लिनिकल ट्रायलमा नेपालले पनि सहभागिता जनाउने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ विरुद्ध गर्ने औषधि तथा खोपको चारवटा क्लिनिकल...

दशगजा क्षेत्रमा झण्डै २५ सय नेपाली अलपत्रः भारत भन्छ स्वदेश जा, नेपाल प्रहरी भन्छ माथिको आदेश छैन

रुपन्देही – भारतसंग सीमा जोडिएका रुपन्देही र कपिलवस्तुका विभिन्न नाकामा झण्डै २५ सय जना नेपाली अलपत्र परेका छन् । रोजगारीको लागि भारत पसेका उनीहरु स्वदेश फर्किने क्रममा लकडाउनमा परेर भारततर्फ...

निषेधित क्षेत्र तोड्दा चिनियाँ पक्राउ

काठमाडौं – नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि तिनलाई पक्राउ गरिएको सिंहदरबार प्रहरी वृत्तका प्रहरी...

मंगलबारदेखि सेयर बजार खुल्ने

काठमाडौं – नियामक निकाय नेपाल धितोपत्र बोर्डले यही वैशाख ३० गतेदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । बोर्डमा आज भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार...

आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

काठमाडौं – मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक...