कञ्चनपुरमा ११ किलो चरेस सहित तीन जना पक्राउ

कञ्चनपुर, नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बिहीबार...

कोरोना भाइरस पत्ता लगाउने डाक्टरकाे कोरोनाले लियाे ज्यान, चीनमा मृत्यु हुनेकाे संख्या ६ सय ३६ पुग्याे

चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुनसक्ने चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको कोरोनाकै कारण ज्यान गएको छ । वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा...

पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना

शुक्रबार दिउँसो पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसोको समयमा पश्चिममी पहाडी र...

सुदूरपश्चिममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना हुने

कैलाली । सुदूरपश्चिम प्रदेशमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना हुने भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रशोधन केन्द्र स्थापनासम्बन्धी जानकारी...

चीनमा रहेका आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग सहित स्वास्थ्य मन्त्रालय घेराउ

काठमाडौं । चीनमा रहेका नेपालीका अभिभावकले आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग गरेका छन् । बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका हुन् । मन्त्रालयमा...

माथिल्लो तामाकोसी निर्धारित समयमा नसकिने, भारतीय कम्पनीको लापरवाही

काठमाडौं । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना पनि निर्धारित समयमा नसकिने अवस्थामा पुगेको छ । पछिल्लोपटक निर्धारित लक्ष्यअनुसार काम भयो भने आगामी असार मसान्तसम्म माथिल्लो...

गच्छदारलाई मुद्दा चलाएको भन्दै काँग्रेसद्वारा संसद अवरुद्ध

नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । काँग्रेसले आफ्ना नेता तथा सांसद विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएको हो । बिहीबारको...

नेपाल टेलिकमको सीडीएमए सेवा बन्द हुने, ग्राहकलाई फोरजीमा रूपान्तरण गर्ने

नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ ।...

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीसहित १७५ विरुद्ध आरोपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५...

डोटीका अधिकांश सरकारी कार्यालयहरु निमित्त प्रमुखको भरमा सञ्चालन

  कर्मचारी समायोजन सकिएपश्चात पनि डोटीका अधिकांश सरकारी कार्यालयहरु निमित्त प्रमुखको भरमा सञ्चालन भईरहेका छन् । संघीय, प्रदेश र स्थानीय तहका २९ भन्दा बढी कार्यालयहरु निमित्तका भरमा सञ्चालन भईरहेका हुन्...

१६ वर्षीय छोरीलाई बलात्कार गरेकाे आरोपमा बुवा पक्राउ

डडेल्धुरामा छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्। आफ्नै १६ वर्षीय छोरीलाई डरधाक देखाइ पटक–पटक जबरजस्तीकरणी गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको हो। उनले विगत ६ महिनादेखि बलात्कार गरेको प्रहरीले...

आजको मौसम : देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै हिमपात हुने

काठमाण्डौ, आज देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको असरले काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी...