कतारमा पनि कोरोना भाइरसको संक्रमण

काठमाडौं – कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । चीनको वुहानबाट सुरु भएको...

पश्चिम सेती परियोजना : आश्वासनका तीन दशक विते, प्रगति शुन्य

पश्चिम सेती परियोजनाको नाम सुनेको निकै वर्ष वित्यो, तर सरकारले औपचारिक रुपमा अझै पनि पश्चिम सेति परियोजनाको निर्माण अगाडी बढाउन सकेन । हरेक जसो निर्वाचनका बेला मुख्य नाराका रुपमा बोलिने...

कोरना भाइरसको अति उच्च जोखिमको सूचीमा नेपाल

काठमाडौ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च...

चक्रपथका ६ स्थानमा आकाशेपुल निर्माण गर्दै सरकार

काठमाडौँ – पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । कुल ९ किलोमिटरको उक्त सडकखण्डमा...

कृषि क्षेत्रमा नौलो अभ्यास, कायापलटका क्षेत्र खोज्दै मन्त्री भुषाल

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता धनश्याम भुसालले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेको झण्डै साढे तीन महिना हुन लाथ्यो तर भावी कार्ययोजना समेत सार्वजनिक गरेका छैनन् । उनी सार्वजनिक...

संचारमाध्यममा प्रकाशित समाचार बारे अर्थ मन्त्रालयको ध्यानाकर्षण (विज्ञप्ती सहित)

काठमाडौँ  – अर्थ मन्त्रालयले इन्धनमा लाग्दै आएको कर वृद्धिबारे सञ्चारमाध्यममा आएको समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आर्थिक ऐन २०७६ को दफा १८ को...

काखमा बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरीमाथि छानविन गर्न समिति गठन

काठमाडौ – काखमा बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि छानविन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा समिति गठन भएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशनपछि...

सुदूरपश्चिम सौन्दर्यताले भरिपूर्ण : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम पाकृतिक रुपमा सौन्दर्यले भरिपूर्ण र रमणिय क्षेत्र भएको बताउनुभएको छ । शुक्रबार डडेल्धुराको प्रसिद्ध उग्रतारा भगवती मन्दिरको दर्शन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । ‘सुदूरपश्चिम...

डडेल्धुरामा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत सहित नागरिक अभिनन्दन

डडेल्धुरा – सुदूरपश्चिम भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले डडेल्धुरामा रहेको सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले अमरगढी नगरपालिका–८ मा रहेको प्रसिद्ध उग्रतारा...

श्रीलंका सरकारले एमसीसी सम्झौता स्वीकार नगर्ने, नेपालले अझै निर्णय लिन सकेन

काठमाडौँ – नेपालमा ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) बारे अन्योल कायम रहेको अवस्थामा श्रीलङ्काले विद्यमान अवस्थामा एमसीसी सम्झौता नगर्ने निर्णय लिएको छ । मन्त्रिपरिषद बैठकले यथास्थितिमा एमसीसी सम्झौता नगर्ने निर्णय गरेको...

कोरोना ५० देशमा फैलियो, थप सतर्कता अपनाउन डब्लुएचओ को अपिल

काठमाण्डौ – कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण विश्वका ५० देशमा फैलिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । विभिन्न देशमा कोरोना भाइरस पुष्टि भएका ३६ हजार ६ सय ३३...

नेपाल धितोपत्र बोर्डको विभिन्न पदमा कर्मचारी माग (सूचना सहित)

काठमाडौं – नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नेगरी बोर्डले कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका...