काठमाडौँ – संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११.०० बजे बस्ने कार्यसूची छ। मंगलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित...
काठमाडौं – लोकसेवा आयोगले यही जेठ १५ गते काठमाडौंमा सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरेको छ। आयोगले सो दिनको परीक्षा तालिका राजनीतिक प्रदर्शनको सम्भावित प्रभावलाई मध्यनजर गर्दै संशोधन गरेको हो। सरकारको...
धनगढी — बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा मंगलबार भएको जिप दुर्घटनामा टेलिकम बाजुरा कार्यालयका प्रमुखसहित तीन जनाको मृत्यु भएको छ । नेपाल टेलिकम अत्तरियाको बा ५ च २२०९ नम्बर जिप दुर्घटनामा...
काठमाडौं, १३ जेठ । कामीरिता शेर्पाले ३१ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान बनाएका छन् । आज बिहान करिब ४ः०० बजे कामीरिता शेर्पाले ३१ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको...
सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (जेठ १३) अन्तिम दिन हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता...
काठमाडौँ – हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण देशका पहाडी...
काठमाडौँ – पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्। सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन...
धनगढी, कैलाली — कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा निरीक्षक धामीका साथै उनका सवारी...
काठमाडौं — कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि नगर प्रहरीले गरेको कुटपिटको विरोधमा देशभरका भन्सार कार्यालयहरूमा आज काम ठप्प पारिएको छ। भन्सार एजेन्ट महासंघ नेपालको अगुवाइमा कर्मचारीहरूले पेन डाउन गर्दै...
कैलाली — नेकपा (बहुमत) निकट युवा संगठन कम्युनिस्ट युवा संगठन नेपाल ले कैलाली जिल्लाको जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीविरुद्ध कालो मोसो लगाएर जनकारबाही गरेको छ। संगठनले एक प्रेस विज्ञप्ति...
काठमाडौँ – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...
कैलाली – एक महिलामाथी जबर्जस्ती करणी गरेको अभियोगमा एक बृद्दा पक्राउ परेका छन् । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोशीपुर गाउँपालिका–५ सिमराना बस्ने ७० वर्षीय लोक बहादुर बिष्टलाई आइतबार...