खोप ल्याउने काम भइरहेको छ: प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री ओलीले कोभिड खोप ल्याउने काम सरकारले गरिरहेको बताउनुभएको छ । एकै पटक धेरै खोप ल्याउँदा समयमा लगाउन नसक्दा खेर जाने हुनाले क्रमशः ल्याउने काम भएको उहाँले बताउनुभयो...

सहमतिको सरकार बनाउन प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति कार्यम गर्न र सहमतिको सरकार बनाउन प्रस्ताव गर्नुभएको छ ।  उहाँले भन्नुभयो, ‘म त अहिले पहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं,...

सबै कुरा छाडेर सरकार परिवर्तन र प्रधानमन्त्रीलाई पदबाट हटाउने मात्रै उद्देश्य देखियो: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकारलाई बजेट र नीति कार्यक्रम ल्याउन सहज होस् भनेर मार्गप्रशस्त गरेको बताउनुभएको छ । सरकारी निवास बालुवाटारमा शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले...

महामारीले यसरी गहिर्‍यायो हुँदा खाने र हुनेखानेबीचको खाडल

काठमाडौँ – कोभिड–१९ को महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै गएको छ । निम्न वर्गले धेरै अभाव झेल्नु परेको छ भने हुनेखाने वर्गले महिनौंका लागि आवश्यक सामग्री सञ्चित गरेको...

चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने

अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान...

तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात

तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन्...

ओलीको अर्को असंवैधानिक कदम, राष्ट्रपतिको साथ

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाविपरीत नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दै गरेको सिफारिसलाई आधार बनाएर राष्ट्रपति भण्डारीले २४ घण्टा पनि समय नदिई...

प्रधानमन्त्री र राष्ट्रपतिको अर्को असंवैधानिक कदम

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अचानक संविधानको धारा ७६ (५) अनुसारको सरकार गठन प्रक्रिया सुरु गरेर अर्को असंवैधानिक कदम चालेकी छन्। संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री...

घट्न थाल्यो कुखुराको मासुको मूल्य

बजारमा कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थालेको छ । एक महिनाअघि प्रतिकेजी ४ सय ५० रुपैयाँ रहेको मासुको मूल्य अहिले केजीमा एक सय रुपैयाँभन्दा बढी घटेको हो ।...

हदबन्दीभन्दा बढी पनि जग्गा लिन पाइने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा हदबन्दी छुट दिने...

सीता उत्पत्ति दिवस (जयन्ती) मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो...

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का, अझै पटकपटक आउने क्रम जारी

लमजुङ – गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर...