इजरायलबाट एक हजार कामदारको माग, विज्ञापन चाँडै गरिने

काठमाडौं – इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले...

कार्यालय सहायकलाइ डाक्टरकाे जिम्मेवारी !

काठमाडौं – चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वास्थ्य चौकी छ। बिरामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ। तर, त्यही स्वास्थ्य चौकीबाट सय मिटर दूरीमा रहेको मेडिकलमा जँचाउन पालो पर्खिनुपर्छ।...

खतराको सूचीबाट हट्दै उपत्यकाको सांस्कृतिक सम्पदा

काठमाडौं –  संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीबाट हटाउने भएको छ । सन् २०१५ मा गएको भूकम्पलगत्तै उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको...

हरेक हात्तीको पछाडि गस्ती टोली !

काठमाडौं – कोसी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीले उदयपुर, सुनसरी र सप्तरीका गाउँबस्तीमा पसेर क्षति पु–याउन थालेपछि हरेक हात्तीको पछाडि आरक्षका कर्मचारी खट्न थालेका छन् । यो क्रम विगत छ महिनादेखि...

पछिल्लो २४ घण्टामा एक हजार ५३९ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा एक हजार ५३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ५६९ जनामा आरटी...

नेपाल वायु सेवा निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न सर्वोच्चकाे आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न आदेश जारी गरेको छ । सर्वोच्चमा अधिवक्ता आतिस कार्कीले दायर गरेको रिटमा निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले...

उपत्यकाको निषेधाज्ञा १० दिन थप गर्ने निर्णय

काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो...

काठमाडौं उपत्यकामा निषेधाज्ञा बारे निर्णय गर्न सीडीओहरुको बैठक बस्दै

काठमाडौँ – काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने/नथप्नेबारे निर्णय गर्न बैठक बस्ने भएको छ । यसबारे निर्णय गर्न उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको आइतबार अपराह्न ४ बजे बैठक बस्न लागेको हो...

यातायात व्यवसायीले बुझाए प्रधानमन्त्रीलाई गाडीको चाबी

काठमाडौं – यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् । उनीहरुले...

पाल्पामा बाटोमा हिँड्दा हिँड्दै ढलेर एक जनाको मृत्यु

काठमाडौँ – शनिवार दिउँसो बाटोमा हिँड्दा हिँड्दै ढलेर बेहोस भएका पाल्पाका एक पुरुषको गएराति मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–३ अमिलेका ४८ बर्षीय जितबहादुर आले शनिवार दिउँसो २ बजे...

पहिराले आठ घर विस्थापित

ओखलढुङ्गा- पहिराले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले...

पाँच महिने बालिकाको हत्या

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको...