नेपालमा ‘क्युब्स इन स्पेस नासो २०२१’ आयोजना हुने
काठमाडौँ, चैत ८ गते । अमेरिकी संस्था आइडुडल एडु इन्कसँग सहकार्य गरी पहिलोपटक विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२१ ’कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली विद्यार्थीका लागि...