अफगानिस्तानका घटनाक्रम नियालिरहेका छौंः परराष्ट्र मन्त्रालय

काठमाडौं– अफगानिस्तानमा शान्ति, सुव्यवस्था कायम हुनुपर्नेमा नेपालले जोड दिएको छ । सरकारले अफगानिस्तानमा भएका हालैका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै सम्बद्ध सबै पक्षलाई निर्भयता, सुरक्षा र सर्वसाधारणको भलाई सुनिश्चित गर्न अपरिहार्य...

कोरिया रोजगारी छनोटमा परेकाहरुमा आशाको सञ्चार पैदा

काठमाडौँ– दक्षिण कोरियामा रोजगारी अनुमति प्रणाली (इपिएस)मार्फत जान सबै प्रक्रिया पूरा गरी प्रतिक्षामा रहेका नेपाली कामदारमा पुनः एक पटक फेरि आशाको सञ्चार पैदा भएको छ । सरकारले वैदेशिक रोजगारीका लागि...

बुधबार यी ठाउँहरुमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ – हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा तराई नजिक रहेको छ भने पूर्वी भू–भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ । बङ्गालको खाडीको उत्तर पश्चिमी...

इजरायल रोजगारीका लागि नौ गुणा बढी आवेदन

रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो...

१२ हजार बढी शिक्षक दरबन्दी रिक्त, शिक्षक सेवा अयोगले वार्षिक कार्यतालिका बनाएर काम गर्ने

काठमाडौं – शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ । आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका...

‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ अभियान सञ्चालन गर्दै सरकार

काठमाडौँ – बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ नाराका साथ प्रवर्द्धनात्मक योजना अगाडि सारेको छ। देशभित्रै बिजुली खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार...

तत्काल अनशन नबस्न डा. केसी सहमत

काठमाडौं – चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसी अनशन स्थगित गर्न सहमत भएका छन् । डा. केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित पाँचबुँदे राख्दै ३...

ड्राइभिङ लाइसेन्स लिन सहजता, प्रश्नपत्र पहिले हेर्न मिल्ने, दुर्घटनाको जोखिम के होला ?

काठमाण्डौ – सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि लिइने परीक्षा थप सहज बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई सहज बनाएर पास...

काबुलबाट उद्धार गरिएका थप ८७ जना काठमाण्डौ आइपुगे

काठमाण्डौ – अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत  पुर्याइएका थप ८७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । गएराति ११ बजे जजिरा एअरमाफर्त कुवेतबाट ८७ जना नेपाली काठमाण्डौ आइपुगेका हुन । अमेरिकी...

प्रधानमन्त्री देउवा र डा. केसीबीच वार्तामा सहमति, यस्ता छन् प्रतिबद्धता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीले राखेका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले उक्त प्रतिवद्धता जनाएका हुन् ।...

नेपालमा पछिल्लो २४ घण्टामा ३२७४ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं –नेपालमा पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन...

अफगानिस्तान रहेका १३४ नेपाली सरकारको सम्पर्कमा

काठमाडौँ– अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन् । परराष्ट्र मन्त्रालयका...