चितवनमा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु

चितवन – जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका छन् । जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत सङ्क्रमित...

बलात्कारको आरोप लागेका वडासचिव पुर्पक्ष थुनामा कारागार चलान

महोत्तरी – बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले...

अफ्नै नाममा भारतमा सैनिक शिक्षालय बन्यो, कोरोनाले जान पाँइन

ध्रुबशगर शर्मा गलेश्वर – सन् १९९१ को मे महिना । भारतका प्रायः सबै राज्यमा प्रचण्ड गर्मीले मानिसलाई सताउने गर्दछ । जम्मु कस्मिरको कारगिल क्षेत्रमा भने हिउँ पग्लिने र जाडो घट्ने...

पश्चिमी वायुको प्रभावले आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका हल्का वर्षा हुने

काठमाडौँ – पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ । पहाडी क्षेत्रमा उक्त प्रणालीको प्रभाव बुधबार बेलुकासम्म कायम रहने...

प्रदेश तथा स्थानीय तहका कर्मचारी सरुवा हुने बाटो खुला, पायक पर्ने कार्यालयमा जान पाउने

काठमाडौँ – सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारीको आकर्षण बढ्ने गरी अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने नीतिगत निर्णय गरेको छ । अब प्रदेश र स्थानीय...

द्रुतमार्गसँगै मदन भण्डारी मार्ग बन्ने

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौँडाबीच कम समय दूरीमा आवतजावत गर्न निर्माणाधीन काठमाडौँ–तराई(मधेस द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न अध्ययन सुरु गरिएको छ । मदन भण्डारी मार्गले...

कोरोना परीक्षण र उपचार खर्च व्यहोर्न सरकार पन्छियो, महामारी तीव्र फैलिएर भयावह हुने जोखिम

कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यहोर्न सरकार पन्छिएपछि महामारी तीव्र फैलिएर भयावह हुने जोखिम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ मा निश्चित समूहलाई प्रमाणको आधारमा निःशुल्क...

कार्तिक १८ गते मंगलबार तपाइको राशिफल

वि.सं.२०७७ साल कार्तिक १८ गते । मंगलबार । ईश्वी सन् २०२० नोभेम्बर ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

१० वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई...

चितवन राष्ट्रिय निकुञ्जमा थप एक गैँडा मृत अवस्थामा फेला

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा आइतबार थप एक गैँडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका...

कोरोना भाइरस को संक्रमणबाट एकैदिन ३८ जनाको मृत्यु, काठमाडौंमा मात्र १६ जनाको मृत्यु

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट थप ३८ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्र १६ जनाको मृत्यु भएको छ । यस्तै झापाका ४ जना, कास्‍कीका ३ जना, ललितपुर,...

बोक्सी भन्दै छोराले कुटपिट गर्दा आमाको मृत्यु

सिरहा – बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । छोराको कुटाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको...