काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीनबीच सीमासम्बन्धमा विवाद नरहेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले केही सञ्चारमाध्यमले नेपालको भू–भाग चीनले अतिक्रमण गरेको भन्ने ‘फेक न्यूज’...
कञ्चनपुरका तीन स्थानीय तहमा कोभिड–१९ (कोरोना) रोकथामा, नियन्त्रणका लागि थप १ करोड रकम खर्च प्राप्त हुने भएको छ । कञ्चनपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य नर बहादुर धामीको...
नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको हिजो...
नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको परिमार्जित कार्यतालिका अनुमोदनका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी मंगलबार दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकमा...
मोरङ – प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौत्तिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफल आज समाप्त भएको छ । प्रदेशको समृद्धि र विकासमा महत्वपूर्ण...
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनयन गरेका छन् । मनोनित हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ),...
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल–भारत सीमा सुरक्षाका लागि सीमा क्षेत्रमा बिओपी राखेरमात्रै नहुने भन्दै जनतालाई समेत जोड्नुपर्ने बताएका छन् । पार्टीको जारी...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि समेटेर नक्शा छापे वापत मुलुकको सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले नरहेको स्पष्ट गरेका छन् । जननेता मदनकुमार...
काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाउन भारत सहित नेपालका नेताहरु समेत लागेको आरोप लगाएको छ । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार...
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कार्य सम्पादन सन्तोषजनक नभए कर्मचारीलाई हटाउने चेतावनी दिएका छन् । आइतबार मन्त्रालयमा सिनियर मेनेजमेन्ट टिम (एसएमटी) बैठकमा मन्त्री भट्टराईले आगामी...
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ । मदन भण्डारी फाउण्डेसन र नेकपा निकट संस्थाहरूले आज विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् । भण्डारीको जन्मजयन्ती भएका कारण...
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले २०५४ मा महाकाली सन्धि गर्नेले क्षमायाचना गर्नुपर्ने बताएका छन् । शनिबारको स्थायी समिति बैठकमा आफ्नो धारणा राख्दै उपाध्यक्ष गौतमले महाकाली...