‘वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौं ।’ परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उनले भने ‘वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौं ।’ भारतसँगको...

उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

काठमाडौँ – कोरोना रोकथामका लागि भइरहेका प्रयास र लकडाउनको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा २ बजे बैठक बस्न लागेको उपप्रधानमन्त्री एवम्...

सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

काठमाडौँ – सरकारले सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने भएको छ । बिहीबार सङ्घीय संसद्मा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ का लागि बजेट प्रस्तुत गर्दै...

बजेट प्रगतिशील र जनपक्षीयः प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट प्रगतिशील र जनपक्षीय भएको प्रतिक्रिया दिएका छन् । बजेटबारे प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री...

बजेटको आकार घट्यो: आगामी आर्थिक वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन्...

विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याउन बजेट विनियोजन

काठमाडौं – सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको छ । त्यसरी ल्याइएकाहरूलाई सिप सिकाउने घोषणा पनि सरकारले गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले...

स्वास्थ्य मन्त्रालकाे वजेट ९० अर्ब, स्वास्थ्यकर्मी प्रोत्साहन भत्ता स्वरुप  पाँचलाखसम्मको स्वास्थ्य विमा

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८को आर्थिक बजेट पेश गर्नुहुँदै कोरोनालगायतको राेकथाम तथा उपचारको लागि उल्लेख बजेट वृद्धि गरेकाे छ  । उनले कोरोना रोकथाम तथा उपचारको लागि औषधि, उपकरण...

पूर्वगृहमन्त्री जनार्दन शर्माले गाडी सहित सुरक्षाकर्मी फिर्ता गरे

काठमाडौं – पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफ्नो सुरक्षामा खटिँदै आएका सशस्त्र प्रहरी फिर्ता गरेका छन् । बिहीबार शर्माले गाडीसहित सुरक्षाकर्मी फिर्ता गरेका हुन् । आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसहित विदाइ...

ओली र देउवाबीच टेलिफोन वार्ता, संविधान संशोधन विधेयक १८ गतेभन्दा अगाडि कार्यसूचीमा नराख्न देउवाको आग्रह

काठमाडौं – संविधान संशोधनबारे अन्यौल भइरहेका बेला प्रधानमन्त्री केपी ओेली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवावीच बिहीबार टेलिफोन वार्ता भएको छ । दुई नेताबीचको टेलिफोन संवादपछि सरकारले शुक्रबार कार्यसूचीमा राख्ने...

काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जेठ १७ गतेका लागि पार्टी कार्यालय सनेपामा केन्द्रीय समिति बैठक बोलाइएको जानकारी...

राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्दै, बजेटका विषयमा विशेष छलफल हुने

काठमाडौं – आगामी आर्थिक वर्ष ०७७र७८ को बजेटका विषयमा छलफल गर्न राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बिहीबार दिउँसो बस्ने भएको छ । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा...

मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई पत्र पठाएः विषेश आर्थिक प्याकेज बारे

धनुषा – प्रदेश २ सरकारले विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विशेष आर्थिक प्याकेज उपलब्ध गराउन...