दुर्घटनामा घाइते हुनुभएका नेकपा मालेका महासचिव मैनालीको स्वास्थ्य अवस्था सुधार हुदै
काठमाण्डौ – दुर्घटनामा घाइते हुनुभएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । बिहीबार झापाबाट काठमाडौ फर्कने क्रममा भएको दुर्घटनामा मैनालीको ढाडको हड्डि भाँच्चिएको तथा टाउको...