जनतालाई सही सूचना दिऔँ, पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ– सञ्चारमन्त्री

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको...

धर्म र संस्कृति जाति विशेषका नभई साझा हुँदै गएका छन् : मुख्यमन्त्री पोखरेल

रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसरलाई झन फराकिलो बनाएकोे बताउनुभएको छ । श्री गुरुनानकको ५५२ औँ जन्मजयन्तीको...

नेपाली पक्षसँग भएका कुराबारे यसो भन्छ चिनियाँ रक्षा मन्त्रालय

काठमाडौं – चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको बारेमा एकदमै कम जानकारी दिइएको छ । समाचार संकलनमा सरकारी सञ्चारमाध्यमलाई केही पहुँच दिइएको छ । भेटवार्तामा के–के विषयमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा...

भ्रामक रहेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट सरकारद्वारा अस्वीकार

काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले...

नेकपा सचिवालय बैठक १ बजे बस्दै, अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेश हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को सचिवालय बैठक आज शनिबार १ बजे बालुवाटारमा बस्दैछ । आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुनेछ । यसअघि मंसिर ३...

शरणार्थीलाई कोभिड–१९ को पीसीआर परीक्षण र उपचार निःशुल्क गर्न सरकारको निर्देशन, स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ वितरण

काठमाडौं– सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पीसीआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता धिकारीले विभिन्न देशबाट आएर नेपालमा...

भारतमा उत्पादित खाेप बजारमा आउनेवित्तिकै नेपाललाई उपलब्ध गराउँछाैं : शृङ्गला

नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । करिव...

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश :‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएको छ...

सरकारका निर्णयहरू

काठमाडौं- सरकारले कोभिड-१९ बाट प्रभावित भएका व्यवसायलाई निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको गत कात्तिक २७ को निर्णयअनुसार आजदेखि नै लागू हुने गरी रोगको...

आज नेपाल सम्वत् ११४१, राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन प्रमको आह्वान

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले एकता...

कोरोनाबाट प्रभावित सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने

काठमाडौंँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन...

अर्थमन्त्री पौडेलले ल्याए सरकारको खर्च घटाउने योजना, अनावश्यक खर्चमा कठोर नीति लिइने

काठमाडौं – फजुल खर्च नियन्त्रण गर्ने नीति लिएको सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड–२०७७’ पारित गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सो मापदण्ड पारित गरेको हो...