ओली–दहाल र खनाल बीच वार्ता सकियो, यस्तो भयो सहमति

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका ४ नेताको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा प्रधानमन्त्री ओली र प्रचण्डसहित बरिष्ठ...

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा छलफल हुदैँ

काठमाडौँ – नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार बिहान बालुवाटारमा छलफल जुटिरहेका छन् । दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी छन् । दाहालले...

नेपाली काँग्रेसका नेताहरु महाधिवेशनको आन्तरिक रणनीतिमा जुटेपछि पार्टीभित्र किचलो बढ्दै

नेपाली काँग्रेसका नेताहरु महाधिवेशनको आन्तरिक रणनीतिमा जुटेपछि पार्टीभित्र किचलो बढ्दै गएको छ । यतिबेला काँग्रेसमा महाधिवेशनका लागि आन्तरिक राजनीतिको जोडघटाउ विवादको विषय बनेको छ । पार्टी सभापति शेरबादुर देउवा पक्ष...

सभामुख सापकोटाका सुरक्षार्थ खटिएका एक जनामा कोरोना संक्रमण

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका अगुवा गाडीका एकजना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ । प्रहरी हेडक्वार्टरमा कार्यरत एकजना साथीमा कोरोना देखिएपछि सभामुखको...

अनसनरत युवाहरुलाई भेट्न देउवा र सिटौला बसन्तपुर पुगे

काठमाडौं – आमरण अनसनमा रहेका ‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बसन्तपुर पुगेका छन् । असार २३ गते सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै ईः...

नेकपा अध्यक्ष प्रचण्डद्वारा बकर इदको अवसरमा शुभकामना व्यक्त

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले मुस्लिम...

नेपाल–चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्व : चिनियाँ राष्ट्रपति सी

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिन फिङले नेपाल–चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताएका छन् । उनले नेपालमा चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई...

बकरइदमा राष्ट्रपति, प्रधानमन्त्री, र सभामुखको शुभकामना

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको बताएकी छन् । आज सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सामूहिकरूपमा नमाज पढ्दै एक...

नेपाल–चीन मित्रकाको ६५ वर्ष पुरा : एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध

काठमाडौँ – नेपाल र छिमेकी मुलुक चीनको मित्रताको ऐतिहासिक कूूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको छ । सन् १९५५ अगस्त १ मा औपचारिक सम्बन्ध सुरुवात भएको कूटनीतिक सम्बन्धले ६५ वर्ष पार...

शहरी विकास मन्त्रालयका सचिवलाई कोरोनाको आशंका, विकास समितिको बैठक नै स्थगित

काठमाडौं – शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई कोरोना संक्रमण भएको आशंका गरिएपछि संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । आइतबारको लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको...

कोरोना जोखिम नियन्त्रणमा नयाँ रणनीति बनाउँदै सरकार

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) ले कोरोना संक्रमणको जोखिम बढेको अवस्थामा परीक्षणको दायरा बढाउने र नतिजाको आधारमा आवश्यकता...

बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएकाहरु पक्राउ

काठमाडौं – बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका हरुलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले प्रधानमन्त्रीको सरकारी निवास अगाडी प्रदर्शन गर्नेहरु पक्राउ परेका हुन्...