संकटको नाममा भ्रष्टाचारीले उन्मुक्ति पाउनुहुन्न : विश्व प्रकाश शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संकटका नाममा भ्रष्टचारीले उन्मुक्ति पाउन नहुने बताएका छन् । सरकारले कोरोना विरुद्ध लड्न चीनबाट ल्याएका स्वास्थ सामग्रीमा भ्रष्टाचार भएको भन्दै उनले संकटका नाममा...

स्वास्थ्य सामाग्री खरिद अनियमितताबारे प्रधानमन्त्रीको चासो, उपप्रधानमन्त्री र स्वास्थ्य मन्त्री मौन

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के...

सहायताको नाममा चन्दा उठाउन र आफूखुसी वितरण गर्न पाईदैन : गृह मन्त्रालय

काठमाडौँ – गृह मन्त्रालयले लक डाउनका बेला नागरिकले सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउने निर्णय गरेको छ । आइतबार आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा...

गभर्नर नियुक्त गर्न ३ सदस्यीय समिति गठन

काठमाडौं – सरकारले गभर्नर सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । केही दिनअघिको मन्त्रिपरिषद् बैठकले गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन...

सरकारले ल्यायो राहत प्याकेज : निजि स्कुलको शुल्कदेखि विद्युत महसुल छुट, अरु के–के छ, राहत प्याकेजमा ?

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुटसम्मको राहत प्याकेज ल्याएको हो । सरकारको...

थप ८ दिन नेपाल अझै ‘लकडाउन’ गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले अझै थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कोरोना...

अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध बैशाख ३ गते सम्म लम्बियाे

काठमाडौं – सरकारले नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध आउँदो बैशाख ३ गते सम्म लम्ब्याएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि...

विदेशबाट आएर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा नआउने व्यक्तिलाई कारवाही गर्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं – विदेशबाट फर्केर नेपाल आएका क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउने व्यक्तिहरुलाई नेपाल सरकारले कारबाही गर्ने भएको छ । चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको...

सीमा क्षेत्रमा अलपत्र नेपालीलाई स्वदेश प्रवेश गर्न दिने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकारले नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको...

‘लकडाउन’ ७ देखि बढीमा १४ दिन थप्ने उच्च स्तरीय समितिको निर्णय

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको...

आज अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्दै, ‘लकडाउन’ लम्ब्याउने तयारी

काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय...

आकस्मिक कोषमा पुर्व मन्त्रि शेरबहादुर तामाङले १ महिनाको तलब जम्मा गर्ने

काठमाडाैँ – संघीय सांसद तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले आफ्नो जन्मदिनको विशेष अवसरमा नेपाल सरकारले स्थापना गरेको कोरोना सुरक्षा आकास्मिक कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् ।...