विधानअनुसार नै विभाग गठन : प्रवक्ता शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापतिले विधानअनुसार नै विभागहरू गठन गरेको बताएका छन् । शनिबार र सोमबार गरी सभापति शेरबहादुर देउवाले २० विभाग प्रमुख तोकेका थिए ।...

मृगौला प्रत्यारोपण गर्नु अघि प्रधानमन्त्री ओलीले यस्तो दिए सन्देश (भिडियो सहित)

काठमाडौ – दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओ सन्देश जारी गरेका छन् । उक्त भिडिओ सन्देशमा उनले प्रत्यारोपण सफल हुने विश्वास...

अबको कार्यभार आर्थिक क्रान्ति : नेता नेपाल

कैलाली – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अबको कार्यभार आर्थिक क्रान्ति भएको बताएका छन् । सोमबार सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्वबोधन गर्दै उनले सो...

चीनका लागि नेपाली राजदुतमा महेन्द्र पाण्डे नियुक्त, लीलामणि पौडेललाई फिर्ता बालायो

काठमाडौं – आइतबार बसेको मन्त्री परिषद् बैठकले चीनका लागि नेपाली राजदुतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका थिए । त्यसमा...

प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति को हुन् ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवक जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ । २०÷२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा...

नेकपा अध्यक्ष दाहाल माथि जुत्ता प्रहार : वर्गसंघर्षको कुरा चित्त बुझेन : तिरुवा

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरेका छन् । आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकै बीच उनले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तर...

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने, नातिनीले मृगौला दिने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । सत्तारुढ...

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण नेपालमै हुने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण अब नेपालकै अस्पतालमा गरिने भएको छ । प्रत्यारोपण गर्ने अस्पतालबारे चर्चा भइरहेका बेला ओलीका चिकित्सकहरु यस्तो निचोडमा पुगेका हुन् ।...

पूर्वाधार विकास कर फिर्ता नभए संसद अवरुद्ध पार्ने चेतावनी

काठमाडौँ – समाजवादी पार्टीले पूर्वाधार विकास करमा गरिएको वृद्धि फिर्ता नभए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरु आफ्नो आसनबाट उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले...

नेपालका लागि नवनियुक्त भारतीय राजदूत क्वात्रा काठमाडौ आइपुगे

काठमाडौं – नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आइतबार काठमाडौं आइपुगेका छन् । क्वात्रा बिहान करिब ११ बजे आफ्नो कार्यभार सम्हाल्न काठमाडौ आइपुगेका हुन् । उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय...

नेकपाकाे सचिवालय बैठक बस्दै

काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । राष्ट्रियसभा सदस्य सिफारिस विवाद चर्किरहेका बेला नेकपाले आइतबार पार्टी सचिवालय बैठक बोलाएको हो । नेकपा...

पार्टीको निर्णय सबैले मान्नुपर्छ : खनाल

नुवाकोट – नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । नुवाकोटको विदुरमा शनिबार पत्रकारहरूसँग नेता खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले...