प्रचण्डलाई सामाजिक सञ्जालमा गालि गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डौ – प्रहरीले रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले पत्रकार पाठकलाई पक्राउ गरेको हो । पाठकमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष...

जापान सरकारको उत्कृष्ट विभुषणबाट काँग्रेस नेता पौडेल सम्मानित

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च सम्मान दिने भएको छ । जापान सरकारको उत्कृष्ट विभुषण (ग्राण्ड कोर्डन अफ द अर्डर द राइजिङ सन) पौडेललाई दिने...

नेकपा सचिवालय बैठकमा ओलीको प्रस्ताव, वामदेव गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्ष

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । बुधबार प्रधानमन्‍त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा ओलीले कोरोना संक्रमण...

नेकपाको सचिवालय बैठक सकियो, ठोस निर्णय हुन सकेन

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन । २० गते अर्को बैठक बोलाइएको छ...

नेकपाको सचिवालय बैठक सुरु

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको...

रामचन्द्र पौडेलको प्रश्नः ‘राष्ट्रपति’ नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कसले गर्ला?’

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीमाथि नै गम्भिर आरोप लगाएका छन् । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता, अराजकता र भाडभैलो मच्चाउने...

नेकपाको विवाद उत्कर्षमाः दुबै पक्षले बहुमत देखाउन सांसदहरुको हस्ताक्षर संकलन अभियान चलाए

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी्भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला दुबै समूहले आफ्नो पक्षमा बहुमत देखाउन सांसदको हस्ताक्षर अभियान चलाएका छन् । प्रधानमन्त्री ओली एक समुहमा देखिएका छन् भने नेकपाका...

खाद्य असुरक्षाको अवस्था आउनसक्ने भन्दै जमिन बाँझो नराख्न कृषि मन्त्रालयको आग्रह

काठमाडौं – कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जमिन बाँझो नराख्न मन्त्रालयले पुनः आग्रह गरेको छ । मन्त्रालयले कृषि सामाग्री बिक्रीवितरण गर्ने पसल बन्द नगर्न पनि आग्रह गरेको छ । लम्बिँदै...

प्रधानमन्त्री ओलीद्वारा संसद भवनको बैठक कक्षको अवलोकन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको बैठक कक्षको अवलोकन गरेका छन् । संविधानमा जेठ १५ गते वजेट ल्याउनु पर्ने व्यबस्था छ । संसद सचिवालयले बजेट...

बालुवाटारमा ओली पक्षधर सांसदहरुको हस्ताक्षर संकलन सुरु, सचिवालयले के निर्णय गर्ला ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका...

सचिवालय बैठक बस्न केहि घण्टा अगाडि प्रधानमन्त्री ओली आफु निकटका सांसदहरुसँग छलफलमा, आजको सचिवालय बैठक महत्वपुर्ण हुने आँकलन

काठमाडौँ – आज सचिवालय बैठक बस्नु पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका सांसदहरूसँगको छलफल तिव्र बनाएका छन् । अहिले पनि प्रधानमन्त्री निवास बालुवाटारमा सांसदहरूसँग छलफल हुन लागेको...

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता, यस्ताे भयो छलफलमा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आगामी बजेटमा विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो...