पार्टी एकताका लागि अन्तिम पर्खाईमा छौं : माधव नेपाल

काठमाडौँ – वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान राखे । शनिबार वाग्मती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न...

महाधिवेशनको नयाँ तालिका तय गर्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सम्बन्धमा केन्द्रीय समितको बैठकमा कांग्रेस बरिष्ठ नेता, पदाधिकारी, तथा केन्द्रीय सदस्यहरुले आ(आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले राख्नु भएको...

देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन भएको आज १ महिना पूरा

काठमाडौं– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन भएको आज १ महिना पूरा भएको छ । यो अवधिमा सरकारले खोप व्यवस्थापन, आर्थिक यथार्थ वस्तुस्थिति सार्वजनिक गर्ने लगायतका महत्वपूर्ण...

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बस्न लागेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

संसद्मा बोलिने शब्द कुन संसदीय कुन असंसदीय ?

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा यतिबेला सांसदका अभिव्यक्तिमा प्रयोग हुने शब्द कुन संसदीय र कुन असंसदीय भन्नेमै अस्पष्टता देखिन थालेको छ। आपत्ति जनाइएका कतिपय अभिव्यक्ति असंसदीय भनेर रेकर्डबाट हटाउन निर्देशनसमेत दिइँदै आएको...

माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल...

मन्त्री छैनन् तर कर्मचारी सरुवाको चटारो

काठमाडौं – सरकारले प्रशासन सुधार र नीतिगत तहको सुधारभन्दा पनि कर्मचारी सरुवालाई उच्च प्राथमिकता दिन थालेको पाइएको छ । कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन तर्जुमाका...

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा (नामावली सहित)

काठमाडौं – नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामा दिएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । उनीहरुले...

दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गर्न सांसदको माग

काठमाडौँ – प्रतिनिधिसभामा सांसदले दार्चुलामा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदले...

पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो स्थायी कमिटी बैठक बसेको हो। माओवादीले शनिबारदेखि केन्द्रीय कमिटी बैठक गर्दैछ ।...

ओलीबारे सांसद मातृका यादवले बालेको शब्द संसदको रेकर्डबाट हटाइयो

काठमाण्डौ – प्रतिनिधि सभाको आज शुक्रवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे सांसद मातृकाप्रसाद यादवका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको छ ।...

मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ ?

काठमाण्डौ – मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ भन्ने अझै अनिश्चित जस्तै बनेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना वितिसक्दा समेत मन्त्रिपरिषद्ले पुर्णता पाएको छैन । यसअघि...