शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

सङ्घीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा) को दुवै सदनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठकमा शोक प्रस्ताव सर्वसम्मत पारित भएको हो ।...

नेकपा स्थायी कमिटी बैठकमा ५ जना नेताहरुले धारणा राखेसँगै बैठक स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा ५ जना नेताहरुले धारणा राखेसँगै बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न...

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको आज बिहान निधन

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको आज बिहान निधन भएको छ । सांसद छन्त्यालको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको हो । छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा...

५ सय भन्दा बढी कोरोना संक्रमित हुने जिल्लाहरु

काठमाडाैँ-  ५ सय भन्दा बढी कोरोना संक्रमित हुने जिल्लाहरु ७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नं. २ का महोत्तरी, रौतहट...

प्रधानमन्त्रीकाे मन्त्रीहरुसँग परामर्श : विश्वासको संकटलाई अन्त्य गर्न सुझाव

पार्टी भित्रबाट आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग परामर्श गर्नुभएको छ । बिहान आफ्नै सरकारी निवास बालुवाटारमा उहाँले केही मन्त्रीहरुसँग परामर्श गर्नुभएको हो । उहाँले आफ्नो समूहका...

प्रधानमन्त्री ओलीले छलफलका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाए

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्री र आफु निकट स्थायी समिति सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरु सहित...

नागरिकता विधेयक विरुद्ध उभिने काँग्रेसको निर्णय

काठमाडौं – नेपाली काँग्रेसले सरकारले प्रस्तुत गरेको संविधान विपरीतको नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सोही अनुसार संसदमा प्रस्तुत पार्टीको संघीय...

पर्यटन मन्त्री योगेश भट्टराईको छड्के निरीक्षण

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंगरबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्रालय मातहतका काम कारवाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले मंगलबार मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण...

नेकपा स्थायी समिति बैठक: ओली र प्रचण्डबीच भनाभन, थप छलफलका लागि बुधबार बैठक बस्ने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी समितिको बैठकमा थप दुईवटा एजेन्डामा नेताहरुले आफ्ना धारणा राखेका छन् । बालुवाटारमा भएको बैठकमा दुई अध्यक्षसहित १८ जनाले धारणा राखेको कुरा प्रवक्ता...

कसरी पुगिन झापाकी सन्ध्या तिवारी नेकपा एमाले नामको पार्टी दर्ता गर्न निर्वाचन आयोगमा ?

निर्वाचन आयोगमा झापाकी सन्ध्या तिवारीले नेकपा एमाले नामको पार्टी दर्ता गर्न आवेदन दिएकी छन् । दर्ता बारे जानकारी पाएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बसेको स्थायी कमिटी बैठकमा उनी...

कांग्रेसको महाधिवेशन फागुनमै, अन्य कार्यतालिका परिमार्जन

नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिकामा केही परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको कांग्रेस...

नेकपा अध्यक्ष प्रचण्ड सहित अन्य नेताहरुले मागे प्रधानमन्त्री ओलीको राजीनामा

सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै अरु वरिष्ठ नेताहरुले समेत ओलीको राजीनामा मागेका हुन् । मंगलबारको...