नेकपाभित्र देखिएको विवाद समाधान गर्न स्थायी समिति असफल, न त निर्णय, न त सहमति

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न स्थायी समिति असफल भएको छ । पार्टीका दोस्रो तहका प्रभावशाली नेताहरुको बाहुल्यता रहेको स्थायी कमिटीको बैठकले अहिले...

नेकपाले बोलायो आकस्मिक सचिवाय बैठक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाइएको छ । बैठक साउन ३ गतेका लागि बोलाइएको हो । शुक्रबार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली...

नेकपा स्थायी समिति बैठक बस्दै

काठमाडाैँ  – सत्तारुढ दल नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)का दुुई अध्यक्षबीच भएको सहमति अनुसार पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्ष केपी शर्मा ओली...

तत्काल केन्द्रीय समिति बैठक बोलाउनुपर्ने दाहाल–नेपाल खेमाको निष्कर्ष

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले तत्काल केद्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टीमा देखिएको...

नेकपा बैठकमा नयाँ मोड, प्रधानमन्त्रीको उत्तेजक अभिव्यक्ति, आफूलाई भारतले हटाउन खोजेको

काठमाडौं – नेकपा स्थायी कमिटीको बैठकले नयाँ मोड लिएका छ । पार्टीभित्रको विवाद अब स्थायी कमिटीबाट केन्द्रीय कमिटीमा सर्ने भएको छ । विहीबार बेलुका लगभग एकैसाथ प्रधानमन्त्री निवास बालुवाटार र...

आधारहिन समाचार प्रशारण गरेकाे भन्दै माउन्टेन टीभीलाइ कारवाही गर्न समाजवादी युवा संघकाे माग

काठमाडाैँ – माउन्टेन टेलिभिजनमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईप्रति लक्षित दुरासयपूर्ण समाचारको समाजवादी युवा संघले घोर भत्सना गरेको छ । गत असार ३१ गते माउन्टेन...

विदेशमा अलपत्र परेका नागरिकहरु अब सरकारी खर्चबाट स्वदेश फर्किन पाउने

काठमाडौं – काेराेना भाइरसका कारण उडान बन्द भएपछि विदेशमा अलपत्र परेका नागरिकहरु अब सरकारी खर्चबाट स्वदेश फर्किन पाउने भएका छन् । अलपत्र नागरिकलाई फिर्ता ल्याउने बनेको कार्यविधि २०७७ पारित भएसँगै...

दाहाल र नेपालसँग कुरा नमिलेपछि ओलीले आफुनिकट नेताहरुलाई बालुवाटार बोलाए

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरूलाई बिहीबार साँझ बालुवाटारमा बोलाएका छन् । दिउँसो कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार...

देउवाको मनोनयनमा काग्रेसका तीन नेताको उजुरी

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित गर्ने अभिप्रायका साथ विभाग गठन र सदस्यहरु मनोनयन गरेको भन्दै नेपाली कांग्रेसका तीन पदाधिकारीले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन् ।...

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिने छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताउनुभएको छ । कोभिड( १९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज प्रधानमन्त्री निवास बालुवाटार...

वाग्मतीका मुख्यमन्त्री तथा मन्त्रीबीच कार्यसम्पादन करार

हेटौंडा वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीका बीचमा आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गरिने कार्यका लागि कार्यसम्पादन करार सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्रीहरुले मुख्यमन्त्री डोरमणि...

नेकपाको बैठक : प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह, राजिनामा नदिने ओलीकाे अडान

काठमाडौं – भोली बैठक नरोक्ने सहमति गर्दै नेकपाको स्थायी समिति बैठक बिना निष्कर्ष टुंगिएको छ । करीव तीन घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपालसहितका...