काठमाडौँ – पछिल्लो समयमा सीमाको अवस्था के छ भन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा अनभिज्ञता जनाएका छन् । वीरगन्जबाट आएको होटेल तथा पर्यटन व्यवसायी टोलीसँगको छलफलमा उनले सीमामा सवारीसाधनको आवागमनको अवस्थाबारे अनभिज्ञता...
काठमाडौँ – मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका बेला...
काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच प्रतिस्थापन विधेयकमार्फत् सरकारले ल्याएको बजेट आज पारित भएको छ । बजेटबारे छलफल भइरहँदा र पारित गर्ने बेला एमाले सांसदहरूले विरोध गरिरहेका थिए ।...
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किएका प्रधानमन्त्री देउवाले पत्रकारहरूको प्रश्नमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताए । प्रधानमन्त्री...
बैतडी – जिल्लामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज दुर्घटना भएको हो । घाइते हुनेमा जिप...
काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच प्रतिनिधि सभाबाट बजेट पारित भएको छ । सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव...
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सत्ता गठबन्धनबाट बिस्तारै एक्लिन थालेका छन्। कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र गठबन्धन दलहरूलाई साथमा लिएर सरकार सञ्चालन गर्नुपर्ने दोहोरो दबाबमा...
काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बैठक बस्न लागको हो । बैठकमा सरकारले प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको...
काठमाडौँ – नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुने प्रस्ताव गरिएको छ । आइतबारदेखि सुरू स्थायी कमिटीको बैठकमा पेस भएको प्रस्तावित विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव...
काठमाडौँ – नेकपा एमालेको स्थायी समिति बैठक बस्दैछ । आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । असोज १५...
काठमाडौँ – नेपाली काँग्रेसको १४औं महाअधिवेशनमा सिन्धुपाल्चोक कांग्रेसको जिल्ला सभापतिमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेश शेर्पाले आफ्नो उम्मेदवारी दिने तयारी गरेका छन् । उनले आफ्नो उम्मेदवारी गुटउपगुटलाई चिर्नका लागि भएको...
काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने,...