नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’ का रुपमा प्रचार गरिने

काठमाडौं – नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गरिने भएको छ । सरकारले भ्रमण वर्षलाई लक्षित गर्दै नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्न लागेको हो । अंग्रेजी, चिनियाँ र...

प्रजातन्त्र दिवसमा यसरी मनाइदै छ, हेर्नुहोस् कार्यक्रम तालिका

काठमाडाैँ  –  भोली बुधबार फागुन ७ अर्थात प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । २००७ साल फागुन ७ गते १०४ वर्षे जहानीया राणा शासनको अन्त्य गरी देशमा...

स्ववियु चुनाव अनिश्चितकालकालागि स्थगित

काठमाडौं – आगामी फागुन १४ गते तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव स्थगित भएको छ । त्रिवि कार्यकारी परिषदको सोमबार बसेको बैठकले विशेष कारण देखाउँदै अनिश्चितकालका लागि निर्वाचन...

संसदमा कांग्रेस नेता गगन थापाले सरकारलाई व्यंग गर्दै स्वस्थानी सुनाए – भिडियाे सहित

संसदमा कांग्रेस नेता गगन थापाले सरकारलाई व्यंग गर्दै स्वस्थानी कथा सुनाएका छन । उहाँले भन्नुभयो ” कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणी, अब उप्नान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने...

अब महराले सांसदको हैसियतमा प्राप्त गर्दै आएको सबै सेवा सुविधा प्राप्त गर्ने

पूर्व सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ । संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए । १९...

एमसीसी देशको हितमा छ : राप्रपा अध्यक्ष थापा

रुपन्देही – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमसिसी देशको हितमा रहेपनि नागरिकमा अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं...

मुलुकको तिव्र परिवर्तनले मानिसहरु अत्तालिन थाले :प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक परिर्वतनको तीव्र गतिमा अगाडि बढि रहेकाले मानिस परिर्वतनबाट अत्तालित थालेको बताउनुभएको छ । धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवस तथा स्वर्गीय मदन भण्डारीको...

फुँयालले पद तथा गोपनीयताको शपथ लिए

हेटौंडा – बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले पद तथा गोपनीयताको शपथ लिएका छन् । फुँयाललाई प्रदेश प्रमुख बिष्णु प्रसाईंलेले शपथ खुवाएका हुन् । फुँयालले सपथ आजै लिए...

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तुम्बाहाङ्फेद्वारा पदभार ग्रहण

काठमाडौँ – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हाल्नुभएको छ । सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्री तुम्बाहाङ्फेले सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभार...

जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख महरालाई न्याय

जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाउनु भएको छ । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । अदालतले सफाइ दिएसँगै पुर्पक्षका...

विकास निर्माणका समाचार भन्दा पनि बासुरी बजाएको समाचार मिडियाको प्राथमिकतामा : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले भ्रम फैलाउने काम गरेको गुनासो गर्नुभएको छ । सोमबार बिहान काठमाण्डौमा जमिन मुनी तार बिछ्याउने कामको सुरुवात गर्दै उहाँले मिडियाहरुले तुईन विस्थापित गरेको समाचारलाई भ्रम...

महरा विरुद्धको आज अन्तिम फैसला आउने

बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि जिल्ला अदालत काठमाडौंले हेर्दाहेर्दैमा राखेको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा हिजो सुनुवाइ शुरु भए पनि...