राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । माघ १२ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ । निर्वाचनका...

राष्ट्रियसभाका १९ सिटमा मिल्यो भागबण्डा : कुन दलले कति पाए ?

काठमाडौं – सत्ता साझेदार दलले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् । सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार...

गठबन्धन बैठक : राष्ट्रियसभाका १९ सिटमा मिल्यो भागबण्डा

काठमाडौँ – सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको हो ।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं – सरकारमा प्रतिनिधित्व गर्ने गठबन्धनका राजनीतिक दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान साढे ९ बजेदेखि सत्ता गठबन्धन दलको बैठक सुरु भएको प्रधानमन्त्री...

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सोमबार दिउँसो २ बजे बस्दैछ । केन्द्रीय कार्य समितिको बैठक आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनको एजेण्डामा केन्द्रित...

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा पक्राउ

धनगढी – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको प्रहरीले...

सिन्धुपाल्चोकको जिल्ला सभापतिमा उम्मेदवारी दिएका तामाङ को हुन् ? यस्तो छ उनको राजनीतिक यात्रा

काठमाडौं – इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति पदका लागि उम्मेदवार बनेका छन् । तामाङ १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा समेत भारी मतका साथ विजयी...

माओवादी केन्द्रको पदाधिकारी चयन आज, प्रचण्ड फेरि अध्यक्षमा चयन हुने निश्चित

काठमाण्डौ – पार्टी पदाधिकारी चयन गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै आठौँ महाधिवेशन सकिएको छ...

राष्ट्रियसभा चुनावमा तालमेल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ – सत्तारूढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बैठक बोलाइएको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका दलहरूले तालमेल गर्ने...

पुस २३ गते जिल्ला अधिवेशन गर्ने एमालेको तयारी

काठमाडौँ – नेकपा एमालेले यही पुस २३ गते जिल्ला अधिवेशनहरू गर्ने तयारी गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको दोस्रो बैठकले केही हिमाली जिल्लाबाहेकका...

प्रचण्डले २३६ जनाको नाम केन्द्रीय समितिमा पेश गरे

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम बन्दसत्रमा पेश गरेका छन् । आइतबार बन्दसत्रमा प्रचण्डले पेश गरेको नाम हलले तालीका साथ अनुमोदन गरेको...

किन भयो अचानक प्रतिनिधिसभा बैठक स्थगित ?

काठमाडौं – आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी...