धनगढीमा मतान्तर फराकिलो बनाउँदै हमाल, हमाल वडभन्दा ८६ मतले अगाडी

काठमाडौँ – धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २७८ मत पाएका छन ्। ६५३ मत गणना हुँदा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २०१ मत ल्याएका छन् । हमाल...

डडेल्धुराको गन्यापधुरामा नेपाली काँग्रेसका इन्द्रबहादुर कार्की भारी बहुमतका साथ विजयी

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् । कार्कीले ३ हजार ३८४ मत पाएका छन् भने...

नुवाकोटको ताँदीमा नेपाली काँग्रेसको अग्रता कायमै

काडमाडौँ – नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेसका सन्तमान तामाङले अग्रता लिएका छन् । यो सामाचार तयार पर्दा सम्म सन्तामानको पक्षमा १०९० मत खसेको छ भने नेकपा माओवादी केन्द्रका किरण रिजालको...

दार्चुलाको शैल्यशिखर– १ मा एमाले विजयी, मेयरमा पनि एमालेको अग्रता कायमै

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका भरत खडायतले ३९ मतले जितेका हुन् । खडायको पक्षमा ५९८ मत खसेको थियो...

भरतपुरमा एमालेका विजयलाई पछि पार्दै रेनुले लिइन् अग्रता

चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन्...

अपडेट : काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौँ – काठमाडौं महानगरको एक हजार मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ४८० मत ल्याएका छन् । जसमा गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २८० र एमालेका उम्मेदवार केशव स्थापितले...

दार्चुलाको महाकाली–१ मा एमाले विजयी, मेयर र उप–मेयरमा समेत एमालेको अग्रता कायमै

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेले जीत हासिल गरेको छ । महाकाली नगरपालिका– १ मा खसेको १३७२ मतगणना सम्पन्न हुदा एमाले उम्मेदवार मोहन सिह महरा...

प्रधानमन्त्री देउवाको वडामा काँग्रेस पराजित

काठमाडौँ – डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस (बीपी)ले नेपाली काँग्रेसलाई पराजित गरेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बीपीले १२९...

भरतपुरमा १५० मत गणना गर्दा एमालेका विजय सुवेदी १५ मतले अगाडी

चितवन – भरतपुर महानगरपालिकाका मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी अग्रता बढाएका छन् । अहिलेसम्म एक सय ५० मत गन्दा एमालेका विजय सुवेदीले ६६ मत प्राप्त गरेका छन् । सुवेदीलाई...

धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको सुरुवाती अग्रता

धनगढी – धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । १०० मतको प्रारम्भिक नतिजामा हमालले ५५ मत पाएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र...

दार्चुलाको लेकम–१ मा नेकपा एमाले प्यानल सहित विजयी, गाउँपालिका अध्यक्षमा गठबन्धनको अग्रता

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका नवराज पन्तले ४७८ मत ल्याउदा गठबन्धनका उम्मेदवार महादेव साउँदले ४४५ मत ल्याए...

डोल्पाबाट माओवादी केन्द्रले खाता खोल्यो, गजदुल्ला गाउँपालिका अध्यक्षमा नरसिंह रोकाया विजयी

काठमाडौँ – नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ । माओवादीका उम्मेदवारले एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल...