काठमाडौं– राप्रपा अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद लिङ्देनले सांसदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै लिङ्देनले राजीनामा दिएका हुन्। चुनावको मिति तोकिएसँगै संसद्को...
पाल्पा– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि पनि सदनबाट महत्वपूर्ण निर्णयहरु हुनु गलत भएको बताउनुभएको छ । उहाँले गठबन्धनका नाममा निर्वाचनमा जानु लोकतन्त्रका हिसाबले अनुचित रहेको पनि बताउनुभयो ।...
विराटनगर– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री नेपालले आज विराटनगर विमानस्थलमा...
काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सय दिनमा गरिएका काम सम्झँदै छ सन्दर्भ सार्वजनिक गरेका छन्। उनले अनधिकृत संरचना हटाउने कार्यलाई महानगरले प्राथमिकताका साथ अगाडि बढाएको पनि बताएका छन्।...
काठमाडौँ – नेपाली काँग्रेसकी नेतृ सपना राई खोटाङ जिल्लाको प्रदेशसभा ‘ख’ बाट समानुपातिक उम्मेदवार सिफारिस भएकी छिन् । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि खोटाङ प्रदेशसभा ‘ख’ क्षेत्रीय...
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित...
काठमाडौं – सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक...
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना...
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले सुदूरपश्चिम प्रदेश समिति गठन गरेको छ । शनिबार भएको प्रदेश भेलामा १३ सदस्यीय पदाधिकारी सहित ७५ जनाको समिति गठन गरेको उपाध्यक्ष जितेन्द्र महराले...
काठमाडौं – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । शुक्रबार साझ बसेको क्षेत्रीय समिति...
कर्णाली– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज...
काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा गहन छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको...