सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज

कैलाली  – सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावल(६८) ले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय...

‘गृहमन्त्रीका मुद्दा सही कार्यान्वयनमा संशय’

काठमाडौं – राजनीतिक यात्राको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । मन्त्री भएको चार दिनयताका गतिविधि हेर्दा उनले थप लोकप्रियता...

प्रभु साहले किन खोले पार्टी?

काठमाडौं – नेकपा एमाले छाडेको साढे दुई महिनापछि प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन्। काठमाडौंमा एक बैठक गर्दै उनले ५१ सदस्यी केन्द्रीय तदर्थ समिति गठन गरेका...

भारतको विदेश मन्त्रालयले भन्यो- नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौं

काठमाडौँ — भारतको विदेश मन्त्रालयले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार आयोजित कार्यक्रममा नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई...

प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत थम्प्सनले प्रधानमन्त्री दाहाललाई भेटेर बधाई दिनुभएको हो । दुईपक्षीय सम्बन्ध सुदृढ बनाउने...

गृहमन्त्री लामिछानेको ४८ घण्टे निर्देशनपछि धमाधम फिर्ता हुन थाले सुरक्षाकर्मी

काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको ४८ घण्टे निर्देशनपछि मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालेका छन् । कार्यविधिमा व्यवस्था भएभन्दा विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका हुन्...

नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य बलात्कार अभियोगमा जेल चलान

काठमाडौँ – मोरङ, बेलबारी नगरपालिकाका वडा सदस्य पुर्पक्षका लागि जेल चलान भएका छन्।  बेलबारी-२ का २६ वर्षीय विजय तोलांगी बिहीबार पुर्पक्षका लागि थुनामा जेल चलान भएका हुन्। मोरङकै २४ वर्षीय...

थापाथलीको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले माग्यो गृहसँग सहयोग

काठमाडौं – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ। बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेको...

स्वास्थ्य मन्त्रीमा डा.तोसिमा कार्कीको दाबी (अन्तरवार्ता )

काठमाडौं –  दैनिक बिरामीको उपचारमा खटिने डा.तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिनाअघि शल्य चिकित्सकका रूपमा रहेकी डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छन्...

नेता प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ गठन

काठमाडौं – ४ मंसिरको चुनावअघि एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१...

बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं – सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई...

५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति

काठमाडौं । सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो...