मन्त्रिपरिषद्ले गर्‍यो बजेट स्वीकृत, संसदमा पेश हुँदै

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार...

बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बस्दै छ । दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को बजेटबारे निर्णय गर्ने छ । आज अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री...

गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले...

बालेन र सुनिताको सपथ साेमबार

काठमाडौँ  –  काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ। कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे...

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज दिउँसो ४ बजे प्रस्तुत हुने

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको...

आज गणतन्त्र दिवस

काठमाडौं – आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत्...

नेपालीको प्रतिव्यक्ति आम्दानी १,३८१ डलर

काठमाडौं – नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८÷७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा...

आगामी वर्षको बजेट आइतबार ४ बजे प्रस्तुत हुने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भोलि (आइतबार) दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ । संविधानको धारा ११९ बमाेजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को...

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं – प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको लागि संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख...

प्रधानमन्त्री देउवाले भने – ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, सरकार स्पष्ट छ’

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि र सीमा सम्बन्धी विषय संवेदनशील विषय भएको बताउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारेका छन् ।...

‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा सरकारको नीति के हो ?’ : सांसद ठगुन्ना (भिडियो सहित)

काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सदस्य तथा दार्चुलाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले सरकारको नीति तथा कार्यक्रम गम्भिर मुद्दामा विचलन भएको बताएका छन् । शनिबार संसदमा बोल्दै सांसद ठगुन्नाले...