नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई १३ बुँदे लिखित धारणा बुझाएका छन्। सोमबारको केन्द्रीय समितिमा थापाले सभापति देउवालाई लिखित मत भन्दै १३ बुँदे धारणा बुझाएका थिए। महामन्त्री थापाले...
काठमाडौं– ईटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्टमा विशेष सम्बोधन गर्दैहुनुहुन्छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना...
काठमाडौं – नेकपा एमालेले प्रदेशहरुको अधिवेशनको मिति तय गरेको छ । गण्डकी बाहेक अन्य प्रदेशको मिति तय भएको हो । ‘गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी छ ।...
काठमाडौं – कोशी प्रदेश सरकार गठनसम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासले निरुपण गर्ने भएको छ । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशहरु...
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ। अपराह्न ३ बजेदेखि सुरू हुने बैठकमा आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा...
काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी गरेका छन् । केन्द्रीय समितिको बैठकमा धारणा राख्दै आङदेम्बेले सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढेको बताए ।...
काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियारले भ्रातृ संस्थाहरुको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गर्नुभएको छ । आइतबार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री परियारले पार्टीको भ्रातृ संस्थाहरु...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने इच्छा व्यक्त नगर्न सुझाव दिएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता रिजालले सभापति...
काठमाडौँ – जनशक्तिको अभावका कारण परराष्ट्र मन्त्रालयको कार्यसम्पादनमै गहिरो असर परेको छ । परराष्ट्र आमजनतासँग प्रत्यक्ष नजोडिने भए पनि राहदानीको अत्यावश्यक सेवा भने यसै मन्त्रालयअन्तर्गत छ । राहदानी विभागमा आवश्यक...
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आइतबार देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका...
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले चालु आर्थिक वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्याउने तयारी गरेको बताउनुभएको छ । बाराको सिमरामा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयले आयोजना...
काठमाडौं – संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार इटली प्रस्थान गर्दै छन् । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री...