संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडाैं – संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ ।...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।...

नेपाल र भट्टराईसँग बयान लिने सिआइबीको तयारी

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने विषयमा छलफल र तयारी थालेको छ।...

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । केहीबेरअघि प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका जनाइएको छ । शीतल निवास नजिकै रहेको केन्द्रीय अनुसन्धान ब्युरोले...

जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताउनुभएको छ । बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले...

प्रचण्डप्रति उपाध्यक्ष नेम्वाङको कटाक्षः एमालेले शर्तबन्दी गर्दैन

काठमाडाैं – नेकपा (एमाले) का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताउनुभएको छ । बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी...

प्रधानमन्त्री प्रचण्डले भने – सबै प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्छ

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै प्रदेशको नामाकरण जातीय पहिचानको आधार हुनुपर्ने बताउनुभएको छ । विश्व आदिवासी दिवसको अवसर पारेर बुधवार काठमाडांैमा आयोजित एक...

सुन तस्करी प्रकरणबारे गृहमन्त्रीको जवाफमा रास्वापको असन्तुष्टि

काठमाडाैं – संसदको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद भवनबाहिरै संसदको अभ्यास प्रश्तुत गरेको छ । बुधवार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणलाई...

संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारी गरिरहेको छः सचेतक बर्तौला

काठमाडाैं – प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताउनुभएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा...

आफैँ राज्य संयन्त्रको दुरुपयोग गरेर आफैँ अनुसन्धान गर्छु भन्दा कसले पत्याउँछः सांसद शर्मा

नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाउनुभएको छ । बुधवार...

सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जनाको संलग्न रहेको आरोप

काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको आरोप लगाउनुभएको छ । उच्चस्तरीय छानबिन समिति...

एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध

काठमाडाैं – राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध भएको छ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि बुधवार बसेको राष्ट्रिय सभा...