विराटनगर – प्रदेश १ मा नेकपा एमाले नेतृत्वको गठबन्धनको बहुमत पुग्ने देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ३७ जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् ।...
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाएका छन् । कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले...
काठमाडौं – समानुपातिक तर्फको मतगणनामा भने नेकपा एमालेको अग्रता कायमै रहेको छ । समानुपातिक तर्फ अब दोलखा र बाजुराको मात्रै मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको हाे । अहिलेसम्म...
काठमाडौं – लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी सार्ने तयारीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यही मंसिर महिनाभित्र मुख्यमन्त्रीको कार्यालय समेत देउखुरी सार्ने तयारी गरेका छन्।...
काठमाडौँ – दोलखाको प्रदेश सभा क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराएका हुन्। केसीले १९ हजार चार सय १४...
काठमाडौं – सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार...
काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी आज बिहान ३१ हजार ७८६ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको...
काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा एमालेका सात, नेकपा माओवादी...
काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा दुवै नेताले प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका थिए...
स्याङ्जा – प्रतिनिधि सभातर्फ मतगणना भइरहेको स्याङ्जाको क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ । गुरुङ नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालभन्दा ५ हजार ९ सय...
काठमाडौँ – बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी भएका छन् । शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गरी विजयी हुँदा...
काठमाडौँ – राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् । जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचितपछि काठमाडौं फर्किएका शाहीले विमानस्थलमै एमसीसी विरुद्ध आवाज उठाए। उनले भ्रष्टाचारविरुद्ध...