काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप गर्न अदालतमा माग गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख...
काठमाडौँ – तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान अघि बढाइएको छ। यो अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...
काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ पर्नुभएको छ। उहाँलाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभएको...
काठमाडौँ – हिजो बिहान पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिने तयारी भएको...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज पनि देशभर आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ। आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय...
काठमाडौं – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउलाई सरकारको अपरिपक्व निर्णय भएको टिप्पणी गरेकी छन्। शनिबार जारी प्रेस विज्ञप्तिमा उनले उक्त कदमले...
काठमाडौँ – भदौ २३ गते भएका घटनाका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढ्ने भएको छ। प्रहरीका अनुसार मुलुकी फौजदारी...
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक बैठक बोलाएको छ। पार्टीका सचिव महेश बस्नेतका अनुसार बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो।...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै कानुनी लडाइँ लड्ने जनाएको छ। एमालेका सचिव महेश बस्नेतले कुनै ठोस...
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको बताइएको छ। प्रहरीको टोली भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो। अपराध अनुसन्धान कार्यालय टेकुको टोली, एसएसपी सन्तोष खड्काको नेतृत्वमा...
काठमाडौँ – नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाबारे गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको बैठकले...
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। यसअघि आजै प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन) ले शपथ ग्रहण गर्नुभएको थियो। नयाँ मन्त्रिपरिषद्...