कांग्रेस महामन्त्री शर्मा बिरामी, कांग्रेस कार्यसम्पादन समिति बैठक अन्योलमा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिरामी परेको जनाउँदै केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बोलाइएको कार्यसम्पादन...

कम्युनिस्ट घटक एकीकरणमा नेकपा अग्रसर छ: प्रचण्ड

  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट घटकहरूलाई एकीकृत गर्न पार्टी अग्रसर रहेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै...

विशेष महाधिवेशनमा सहभागी नहुन कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनका नाममा आयोजना गरिने गतिविधिमा सहभागी नहुन पार्टीका सबै तहका नेता–कार्यकर्ता र सम्बन्धित निकायलाई आग्रह गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति...

मन्त्री घिसिङले दिए राजीनामा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसमेत सम्हाल्दै आएका घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा...

विष पिउने अवस्था आयो भने विष पिएर भए पनि कांग्रेसलाई फुट्न दिन्नः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पनि पार्टीको एकता कायम राख्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । साँच्चिकै अप्ठेरो अवस्था आए आफूले विष पिएर भए पनि पार्टी...

नेपाली कांग्रेस: पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा

काठमाडौँ — नेपाली कांग्रेसमा देखिएको पछिल्लो आन्तरिक विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ। विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते...

राष्ट्रिय सभा निर्वाचन: कांग्रेस-एमाले तालमेलबाट नेकपा बाहिरियो

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँगको तालमेल प्रयासबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ। यससँगै प्रमुख दलहरू मिलेर राष्ट्रिय सभा निर्वाचन लड्ने गरी बनाउने भनिएको महागठबन्धनको...

राष्ट्रियसभा सदस्य चुनावका लागि आज मनोनयन दर्ता, प्रमुख दलहरूबीच सिट बाँडफाँटको प्रयास

काठमाडौं – राष्ट्रियसभा सदस्य चुनावका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय...

प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई राजीनामा दिन आग्रह गरिन्

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै सरकारका तीन मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन्। प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक निर्णयविनै स्थगित

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केहीबेर बसेर कुनै ठोस निर्णय नगरी स्थगित भएको छ। राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफलका लागि बोलाइएको बैठक आजै पुनः बस्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण...

राष्ट्रिय सभासँगै प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबीच गठबन्धनको कसरत

काठमाडौँ — कांग्रेस, एमाले र नेकपाबीच राष्ट्रिय सभा निर्वाचनसँगै आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने प्रयास तीव्र बनेको छ। तीनै दल राष्ट्रिय सभाका लागि हुने तालमेललाई २१ फागुनमा तय प्रतिनिधिसभा...

नेपाली कांग्रेसद्वारा विशेष महाधिवेशन निष्क्रिय, वैशाखमा नियमित महाधिवेशन हुने

काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको जनाउँदै मातहतका सबै निकायलाई परिपत्र गरेको छ। पार्टीले वैशाखमा नियमित महाधिवेशन हुने जानकारीसहित तल्ला तहका निकायमा पठाएको उक्त पत्र आज सामाजिक सञ्जाल...