त्रिभुवन विमानस्थलबाट तीन केजी बढी सुनका गहनासहित दुई जना पक्राउ
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र...