प्रदेश र स्थानीय तहमा ४ खर्ब ५० अर्ब अनुदान हस्तान्तरण

काठमाडौं – आगामी आर्थिक वर्ष २०७९/८० मा स्थानी र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको...

तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको विमान यस्तो अवस्थामा भेटियो

काठमाडौँ – झण्डै तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । मध्य कमाण्ड पोखराका कमाण्डपति बाबुराम श्रेष्ठका अनुसार मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा दुर्घटनाग्रस्त...

मन्त्रिपरिषद्ले गर्‍यो बजेट स्वीकृत, संसदमा पेश हुँदै

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार...

सम्पर्कविहीन विमानमा एकै परिवारका ४ जना सवार

काठमाडौँ – पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता तारा एयरको जहाजमा सवार ४ जना गोरखाका रहेको पाइएको छ । जहाजमा सवार २२ जनामध्ये चारजना गोरखाको सहिद लखन गाउँपालिका–५ तीनमाने स्थायी ठेगाना...

कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु

कैलाली – कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –३ स्थित धनगढीलाई कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु...

बेपत्ता विमानका पाइलटको मोबाइलमा घण्टी गइरहेको छ, खोजी कार्य जारी

काठमाडौं – नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन...

मौसम खराब भएपछि सम्पर्क विहिन भएको विमान खोज्न गएको हेलिकप्टर फर्कियो

काठमाडौं – पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल...

मुस्ताङको लेतेमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भने पनि आधिकारिक पुष्टि हुन बाँकी

काठमाडौँ – हराइरहेको तारा एअरको विमानको खोजी भइरहेको प्रहरीले जनाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले विमानको खाजीको लागि ‘ एउटा हेलिकप्टर पठाइसकेको जानकारी दिए । नेपाली सेनाको...

मुस्ताङको लेते नजिकै पर्ने टिटीमा तारा एयरको विमान दुर्घटना भएको आशंका, खोजी कार्य तिब्र

काठमाडौँ – मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने ठाउँमा सम्पर्क विहिन भएको तारा एयरको विमान दुर्घटना भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङकाका अनुसार टिटीमा ठूलो आवाज आएको...

सम्पर्क विहिन भएको तारा एयरको जहाजमा चालक दलका सदस्य सहित यी हुन् २२ जना सवार (नामावली)

काठमाडौँ – पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । आइतबार विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो । तारा एयरको ‘एईटी’...

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन, ६ विदेशी सहित १९ यात्रु सवार

काठमाडौँ – पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन...